बिहिबार, भदौ २५, २०८३
Follow us:

त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार

त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार

  • सत्य खबर नेपाल

  • मङ्लबार, असार २४, २०८२

  • 202
    SHARES
त्रिशूलीमा फसेका दुईजनाको हेलिकप्टरमार्फत उद्धार

काठमाडौँ। त्रिशूली नदीमा फसेका २ जनाको हेलिकप्टरमार्फत उद्धार गरिएको छ। नुवाकोटको बिदुर नगरपालिका–९ इन्द्रेणीघाटस्थित त्रिशूली नदीमा आएको बाढीमा दुईजना फसेका थिए। उनीहरूको केहीबेर अघि सेनाको हेलिकप्टरमार्फत उद्धार गरिएको हो।

बाढीमा फसेकाहरू सिसौको रुखको आड लिएर बसिरहेका थिए।

हाल त्रिशूली नदीले सतर्कता तह पार गरेको छ । असार २४ गते बिहान ६स्३० बजे नुवाकोटस्थित बेत्रावती जलमापन केन्द्रमा त्रिशूली नदी जलसतह सतर्कता तह पार गरेको जल तथा मौसम विज्ञान विभागले जनाएको छ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology