बिहिबार, भदौ २५, २०८३
Follow us:
खेलकुद

काठमाडौं । एसीसी प्रिमियर कप क्रिकेटअन्तर्गत नेपालले पहिलो हार बेहोरेको छ । क्वालालाम्पुरस्थित बायुमास ओभलमा भएको खेलमा नेपाल हङकङसँग १५ रनले पराजित भएको हो । हङकङले दिएको २६२ रनको लक्ष्य पछ्याएको नेपाल ४९.१ ओभरमा २४६ रनमै अलआउट भयो । नेपालका...

एसीसी प्रिमियर कपमा नेपाललाई हङकङसँग १५ रनको हार

काठमाडौँ । बार्सिलोनाले सिजनको आफ्नो शतप्रतिशत सुरुआतलाई निरन्तरता दिँदै पुछारमा रहेको भ्यालेन्सियामाथि ५–० को शानदार जित हात पारेको छ । हान्सी फ्लिकको टोलीले खेल सुरु भएको पाँचौं मिनेटमै अग्रता लिएको थियो । लामिन यामल भ्यालेन्सियाको डिफेन्सको पछाडि पुगे र फर्मिन...

भ्यालेन्सिया माथि बार्सिलोनाको (५-०) रबाफिलो जित

काठमाडौं । अष्ट्रेलियामा जारी एकदिवसीय शृङ्खलाको अन्तिम खेलमा नेपाल ‘ए’ पुरुष क्रिकेट टोली न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित भएको छ। डार्विनस्थित रारा क्रिकेट मैदानमा नेपालले दिएको २१२ रनको लक्ष्य न्युजिल्यान्ड ‘ए’ले ४९.५ ओभरमा ८ विकेट गुमाएर पूरा गरेको हो। न्युजिल्यान्डको...

नेपाल ‘ए’ न्युजिल्यान्ड ‘ए’सँग २ विकेटले पराजित

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो...

काठमान्डौ प्रशासनले भन्यो भिडभाड नगरी फुटवल हेर्नु

काठमाडौं, २६ जेठ । विश्वभरका फुटबल प्रेमीहरूको प्रतिक्षाको घडी अब अन्त्यतिर पुगेको छ। फुटबलको सबैभन्दा ठूलो प्रतियोगिता मानिने फिफा विश्वकपको २३औं संस्करण आगामी जुन ११ देखि उत्तर अमेरिकामा सुरु हुँदैछ। अमेरिका, मेक्सिको र क्यानडाले संयुक्त रूपमा आयोजना गर्न लागेको...

विश्व फुटबलको महाकुम्भ सुरु हुँदै: ४८ टोली, १०४ खेलसहित ऐतिहासिक बन्दै फिफा विश्वकप २०२६

काठमाडौं । अनेरास्ववियु अमृत क्याम्पस कमिटीको आयोजनामा अन्तर कलेज बास्केटबल प्रतियोगिता २०८३  सम्पन्न भएको छ।  १६ वटा कलेजहरूको सहभागिता रहेको उक्त प्रतियोगिता जेष्ठ १८ गते उद्घाटन भई जेष्ठ २१ गते सम्पन्न भएको अनेरास्ववियु अमृत क्याम्पस कमिटी अध्यक्ष दिनेश सिग्देलले...

अन्तर कलेज बास्केटबल प्रतियोगिता २०८३ को उपाधि गोल्डेन गेट कजेललाई न्याथम कलेज उपविजेता

काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेपछि उत्सव मनाउँदा फ्रान्समा ४०० भन्दा बढी पक्राउ परेका छन्। आर्सनललाई पेनाल्टीमा हराउँदै पीएसजीले उपाधि जितेपछि फुटबल समर्थकले सडकमा आगो बालेर अशान्ति मच्चाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। राजधानी पेरिसमा आतिशबाजी र आगजनी गरेर...

पेरिस सेन्ट–जर्मेन (पीएसजी) को जित पछि आतंक मच्याउने ४०० भन्दा बढी पक्राउ

काठमाडौं | नयाँ वर्ष २०८३ को आगमनसँगै सम्पूर्ण नेपालीहरूमा नयाँ उत्साह, जोश, ऊर्जा र आशा जागेको छ । हरेक वर्ष नेपाली खेलकुदमा पनि नयाँ वर्षमा नयाँ आशा, उत्साह र अपेक्षाका साथ खेलकुदलाई अझ उत्कृष्ट बनाउने लक्ष्य हुनेछ । वर्ष २०८३...

नयाँ वर्षको आगमनसंगै नेपाली खेल क्षेत्रमा उत्साह |

ललितपुर, चैत्र २८ – नेपाल क्योकुशिन काइकान सोनोडा कराते संघ अन्तर्गत ठेचो उप-डोजोको एक विशेष समारोहका बीच भव्य समुद्घाटन सम्पन्न भएको छ। ललितपुरको गोदावरी-१२, ठेचोमा आयोजित उक्त कार्यक्रममा डोजोको नयाँ भवन उद्घाटनसँगै खेलाडिहरूको ‘ग्रेडिङ’ (बेल्ट टेस्ट) समेत लिइएको थियो। ​कार्यक्रमको समुद्घाटन...

ठेचोमा क्योकुशिन कराते उप-डोजो उद्घाटन, बेल्ट टेस्टमा ३१ खेलाडी उत्तीर्ण

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology