काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले...
काठमाडौं । नेकपा एमालेका केन्द्रीय सदस्य अग्नि खरेलले पार्टी पुनर्गठन कार्यदलले तयार पारेको प्रतिवेदनलाई केन्द्रीय कमिटीबाट टुंग्याउनुपर्ने बताएका छन्। मंगलबार बसेको केन्द्रीय कमिटी बैठकमा बोल्दै खरेलले कार्यदलको प्रतिवेदन कार्यान्वयन नगरे पार्टीभित्रको विवाद थप तलसम्म पुग्ने बताएका हुन्। उनले कार्यदलको प्रतिवेदन अब...
काठमाडौं । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले सरकारी तथा सार्वजनिक जग्गा छानबिन एवं संरक्षणसम्बन्धी उच्चस्तरीय आयोग (रावल आयोग) को प्रतिवेदन–२०५२ ले औंल्याएका सरकारी तथा सार्वजनिक जग्गा नेपाल सरकारको नाममा कायम गर्ने निर्णय गरेको छ। मन्त्रालयद्वारा गठित...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टीकी सांसद तोसिमा कार्कीले सप्तरीस्थित गजेन्द्र नारायण सिंह अस्पताल नजिकै सडकपेटीमा महिलाले बच्चा जन्माउनुपरेको घटनाले नेपालको मातृत्व सेवा र समग्र स्वास्थ्य प्रणालीमाथि गम्भीर प्रश्न उठाएको बताएकी छन्। शुक्रबार प्रतिनिधिसभाको बैठकमा बोल्दै कार्कीले संविधानले सुरक्षित मातृत्व र...
काठमाडौं । प्रधानमन्त्री वालेन्द्र शाहले उद्योगी तथा व्यवसायीहरूसँग मुलुकको आर्थिक अवस्था र निजी क्षेत्रका समस्याबारे छलफल गरिरहेका छन्। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा जारी छलफलमा उद्योगी–व्यवसायी विनोद चौधरी, पवन गोल्यान, उमेश श्रेष्ठ र चन्द्र ढकाल सहभागी छन्। छलफलमा मुलुकको आर्थिक अवस्था, उद्योग–व्यवसाय...
काठमाडौँ । नेकपा एमालेको “निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल” को बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पुनर्लेखनसहित पेस...
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका उपअनुसन्धान निर्देशक (एसपी) प्रकाश आचार्यसँगको विवाहेत्तर सम्बन्ध, आर्थिक लेनदेन र विद्युतीय माध्यमबाट धम्की दिएको आरोपमा पक्राउ परेकी ४६ वर्षीया कुसुम गुभाजुलाई जिल्ला अदालत काठमाडौंले पुर्पक्षका लागि थुनामा पठाएको छ। जिल्ला प्रहरी परिसर काठमाडौंमा साउन २६...
काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् । ...
काठमान्डौं भदौ २५ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार संविधान अनुसार चल्न नसकेको बताएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकार कुमार बेन (व्यञ्जनकार)ले चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology