काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् । उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका...
काठमाडौं। पेरिस सेन्ट–जर्मेन (पीएसजी)ले च्याम्पियन्स लिगको उपाधि जितेपछि उत्सव मनाउँदा फ्रान्समा ४०० भन्दा बढी पक्राउ परेका छन्। आर्सनललाई पेनाल्टीमा हराउँदै पीएसजीले उपाधि जितेपछि फुटबल समर्थकले सडकमा आगो बालेर अशान्ति मच्चाएपछि प्रहरीले उनीहरुलाई पक्राउ गरेको हो। राजधानी पेरिसमा आतिशबाजी र आगजनी गरेर...
काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्। तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका...
काठमाडौँ। काठमाडौँको बैद्धमा आगलागी हुँदा एकजना महिलाको ज्यान गएको छ। बिहीबार अपरान्ह काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्ली स्थित हरि प्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा बस्ने काभ्रेको चौंरीदेउराली–३ की ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। बायाँ...
काठमाडौँ। झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो पौने चार बजे भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६...
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार...
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सभापति बिष्णु बडैलाले बुधबार विज्ञप्ति जारी गर्दै नियुक्तिलाई अस्वीकार गर्ने बताएको छ। ‘विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology