सोमवार, साउन ११, २०८३
Follow us:
अन्तर्वार्ता

काठमाडौं, असार १७ । सरकारले फौजदारी न्याय प्रणालीमा महत्वपूर्ण सुधारको प्रस्ताव अघि बढाएको छ। अब जघन्य तथा गम्भीर प्रकृतिका अपराधबाहेक अन्य कसुरमा कुनै व्यक्तिलाई पक्राउ गर्नुअघि अनुसन्धान अधिकारीले उपस्थितिको सूचना दिनुपर्ने व्यवस्था प्रस्ताव गरिएको छ। व्यक्ति उपस्थित नभएमा मात्र...

‘थुन्नेअघि सुन्ने’ व्यवस्था आउँदै ।

काठमाडौं । जेन्जी आन्दोलनका क्रममा गोली लागेर गम्भीर घाइते भएका सान्तनु ढकालले आफूले भोगेको पीडादायी अनुभव सुनाउँदै भावुक बनेका छन्। मृत्युको मुखबाट चमत्कारिक रूपमा फर्किए पनि शारीरिक तथा मानसिक रूपमा अझै संघर्ष गरिरहेको उनले बताएका छन्। घरको एक्लो छोरा रहेका...

घरको एक्लो छोरो हुँ… गोली लागेर बाँचिएका सान्तनु ढकालको पीडादायी बयान

काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्। तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका...

पत्रकार भारतीलाई धम्क्याउने रोजगार व्यवसायीलाई कारबाही गर्न पत्रकारजन्य संस्थाहरूको अपिल

काठमाडौँ। काठमाडौँको बैद्धमा आगलागी हुँदा एकजना महिलाको ज्यान गएको छ। बिहीबार अपरान्ह काठमाडौँ महानगरपालिका–६ चेमजुङ गल्ली स्थित हरि प्रसाद गौतमको साढे ३ तले घरको भुईं तलाको कोठामा बस्ने काभ्रेको चौंरीदेउराली–३ की ६५ वर्षीया उर्मिला तामाङको मृत्यु भएको प्रहरीले जनाएको छ। बायाँ...

कोठामा आगलागी हुँदा असक्त महिलाको मृत्यु

काठमाडौँ। झापाको बाह्रदशी गाउँपालिका–१ खैरबारीस्थित भित्री सडकखण्डमा बुधबार दिउँसो भएको दुर्घटनामा परी मृत्यु हुनेको संख्या तीन पुगेको छ। दुर्घटनामा घाइते बालकको पनि मृत्यु भएको प्रहरीले जनाएको छ। बुधबार दिउँसो पौने चार बजे भारतीय मोटरसाइकल र विपरीत दिशाबाट आइरहेको प्रदेश १–०१–०१६...

झापाको बाह्रदशीमा सडक दुर्घटनामा ३ जनाको मृत्यु

काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा...

कालिमाटीमा कति कति छ तरकारीको मूल्य?

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...

यी स्थानमा आज पर्नेछ भारी वर्षा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार...

कति छ मुद्राको मूल्य?

काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सभापति बिष्णु बडैलाले बुधबार विज्ञप्ति जारी गर्दै नियुक्तिलाई अस्वीकार गर्ने बताएको छ। ‘विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव...

दीपक अर्याललाई उपकुलपतिमा नियुक्त गर्नु दुर्भाग्यपूर्ण : नेविसंघ
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology