शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौँ । नेकपा एमालेको “निर्वाचन समीक्षा तथा पार्टी पुनर्गठन कार्यदल” को बैठक पार्टी केन्द्रीय कार्यालय च्यासलमा सुरु भएको छ। बैठकमा महासचिव शंकर पोखरेलले यसअघि तयार पारेको ‘पार्टी सुदृढीकरण, रूपान्तरण र पुनर्जागरण’ सम्बन्धी प्रतिवेदनलाई उपाध्यक्ष रामबहादुर थापा ‘बादल’ ले पुनर्लेखनसहित पेस...

एमाले निर्वाचन समीक्षा तथा पुनर्गठन कार्यदलको बैठक सुरु

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बन्द तथा समस्याग्रस्त सरकारी उद्योगहरू सञ्चालनको जिम्मेवारी निजी क्षेत्रलाई दिने सरकारको नीति रहेको स्पष्ट पारेका छन्। शुक्रबार नेपाल आर्थिक पत्रकार समाज (सेजन) को २८औँ साधारणसभालाई सम्बोधन गर्दै अर्थमन्त्री वाग्लेले सरकारले आफैँ उद्योग सञ्चालन गर्न...

सात सरकारी उद्योग निजी क्षेत्रलाई सञ्चालन जिम्मा दिने सरकारको नीति

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् । शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् । साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् । ...

नवनियुक्त उद्योग मन्त्रि साहले लिए सपथ

काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने...

प्रधानमन्त्रिको अमेरिका भ्रमण स्वीकृत

काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह सिफारिस भएका छन्। सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बनाउन लागेको हो। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष...

उद्योगमन्त्रीमा दीपक कुमार साह सिफारिस

काठमान्डौं भदौ २५ । सत्तारूढ दल राष्ट्रिय स्वतन्त्र पार्टीका सांसद अमरेशकुमार सिंहले प्रधानमन्त्री बालेन्द्र (बालेन) शाह नेतृत्वको सरकार संविधान अनुसार चल्न नसकेको बताएका छन् । उनले प्रधानमन्त्री बालेन्द्र शाहलाई सल्लाहकार कुमार बेन (व्यञ्जनकार)ले  चलाएको भन्दै आपत्ति जनाए । सरकारको केन्द्र...

अमरेशले भने- सरकारको केन्द्र ज्वागल बनेको छ, हुकुमी शासन चलेको छ

काठमाडौं । जेनजी सहिद स्मृति दिवसका अवसरमा काठमाडौंमा आयोजित कार्यक्रममा पुगेका जेनजी आन्दोलनका घाइते पवन खड्कालाई प्रहरीले नियन्त्रणमा लिएको छ । जेनजी आन्दोलनका क्रममा जलाइएको पुरानो संसद् भवनमा आयोजित कार्यक्रममा खड्का जेनजीहरूको पक्षमा बोलिरहेका थिए । सो क्रममा सहभागीहरूले हुटिङ...

जेनजी सहिद स्मृति दिवस कार्यक्रममा पुगेका आन्दोलनका घाइते पक्राउ

काठमाडौं । नेपाली कांग्रेसले आफ्नो १५औँ महाधिवेशन काठमाडौंस्थित राष्ट्रिय सभागृहमा गर्ने तयारी थालेको छ । महाधिवेशनका लागि कांग्रेसले आगामी असोज १६ देखि २० गतेसम्म राष्ट्रिय सभागृहको हल, बगैँचा तथा पार्किङ स्थल बुक गर्ने तयारी गरेको जनाएको छ । कांग्रेसका कार्यवाहक मुख्यसचिव...

कांग्रेसको १५औँ महाधिवेशन राष्ट्रिय सभागृहमा गर्ने तयारी

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक,...

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार विधेयक समितिमा पठाउने प्रस्ताव

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology