सुस्ता–३ । नवलपरासीमा उखु किसानको भुक्तानी ढिलाइप्रति विजय कँडेलको चासो, चिनी मिलमै पुगेर तत्काल भुक्तानीको माग नवलपरासीका उखु किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै गुनासो बढेपछि युवा नेता विजय कँडेलले चिनी उद्योगमै पुगेर वस्तुस्थिति बुझ्नुभएको छ। सुस्ता–३, कुडियास्थित बागमती खाँडसारी चिनी...
सिमरा, असार ८ — जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता ५२९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी मनोज कुमार गुप्ताले १९६...
असार ३, काठमाडौं । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...
३० जेठ, काठमाडौं । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार...
जेष्ठ २८ काठमान्डौं । प्रतिनिधिसभाको नयाँ कार्यकाल सुरु भएसँगै गठन भएका विषयगत समितिहरूले क्रमशः आफ्नो नियमित कामकारबाही अघि बढाइरहेका छन्। चैत अन्तिम सातामा समितिहरू गठन भए पनि नेतृत्व चयन प्रक्रिया वैशाखको पहिलो सातामा टुंगिएको थियो। त्यसपछि अधिकांश समितिहरूले आफ्नो...
काठमाडौं । ‘कृषकको आवाज’ अभियानको आयोजनामा भोलि काठमाडौं महानगरपालिका वडा नं. १६ अन्तर्गत सोह्रखुट्टे–नयाँबजार क्षेत्रमा देशभरका कृषकहरूको भेला हुने भएको छ। अभियानका पूर्व संयोजक विक्रम राईका अनुसार भेलामा विभिन्न प्रदेश, जिल्ला, पालिका तथा वडाबाट सहभागी हुने वास्तविक किसानहरूको समस्या र...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) कायम रहने स्पष्ट पार्दै आम उपभोक्तालाई अनावश्यक भार नपर्ने गरी राहतका उपायहरू अघि बढाइने बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया...
पूर्वऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता गर्न माग गरेका छन् । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत...
१७ जेठ, काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र शाह नेतृत्वको सरकारले जेष्ठ १४ गते शुक्रबार शुक्रबार घोषणा गरेको बजेटपछि आइतबार एकैदिन सुनको भाउ तोलामा २० हजार ५ सय रुपैयाँ बढेको छ । बजेटले सुनको भन्सार दर १० प्रतिशतबाट बढाएर २० प्रतिशत पुर्याएको...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology