काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले रसुवा बाढीबाट प्रभावित विद्यार्थीलाई शैक्षिक शुल्कमा सहुलियत र आवश्यकताअनुसार छात्रावासको व्यवस्था गर्न माग गरेको छ। अनेरास्ववियु त्रिवि जिल्ला कमिटीले सोमबार त्रिभुवन विश्वविद्यालयका उपकुलपति प्रा.डा. भोला थापालाई ज्ञापनपत्र...
कीर्तिपुर, असोज — स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको आयोजनामा सञ्चालित ४ दिने ‘स्टार्टअप र उद्यमशीलता’ सम्वन्धि बुटक्याम्प सम्पन्न भएको छ। विद्यार्थीहरूमा उद्यमशील सोच, सकारात्मक दृष्टिकोण, नवप्रवर्तन, नेतृत्व क्षमता र व्यावहारिक व्यावसायिक सीप विकास गर्ने उद्देश्यले आयोजित यस बुटक्याम्पले...
काठमाडौं ।असोज ८, स्वतन्त्र विद्यार्थी युनियन (FSU), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ। प्रशिक्षणमा विद्यार्थीहरूलाई कम्पनी दर्ता प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी प्रदान गरिएको कार्यक्रम निर्देशक आदित्य मिश्रले बताए । स्ववियु मार्फत...
काठमान्डौं भदौ २२, संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको ५५-३० को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय...
काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले २०८४ भदौ २० गते अमृत क्याम्पसमा श्रद्धाञ्जलि तथा शोक सभा सम्पन्न गरेको छ। यहि मिति २०८३ भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति श्रद्धासुमन अर्पण गर्दै,...
नुवाकोट, भदौ ११ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री...
काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले विश्वविद्यालयको समग्र सुधारका लागि ३३ बुँदे मागपत्र प्रस्तुत गरेको छ। त्रिविका उपकुलपतिलाई भेटेर अनेरास्ववियुले विश्वविद्यालयमा आवश्यक शैक्षिक, प्रशासनिक तथा प्रणालीगत सुधारका विषयमा मागपत्र बुझाएको हो। मागपत्रमा त्रिविलाई प्रविधिमैत्री...
प्रस्तावित विधेयक संशोधन गर्न पाँच विश्वविद्यालय र विभिन्न क्याम्पसको संयुक्त ध्यानाकर्षण, ‘अप्राविधिकलाई योग्य मान्दा वातावरणीय सुशासन कमजोर हुन्छ’ काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदामा वातावरण निरीक्षक...
काठमाडौं, साउन २१ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्ग केसीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले केसीलाई आयोगको...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology