बिहिबार, भदौ २५, २०८३
Follow us:
शिक्षा

काठमाडौँ, असार ३ । नेपालको संविधानको भाग ३, धारा २७ ले प्रत्येक नागरिकका लागि ‘सूचनाको हक’लाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सार्वजनिक निकायबाट व्यक्तिगत तथा सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने यस अधिकारलाई व्यवस्थित गर्न सूचनाको हक...

प्रवक्ता तोक्ने नयाँ अभ्यास, तर मन्त्रिपरिषद्का निर्णय सार्वजनिक गर्नमा सुस्तता

२ असार, काठमाडौं । विभिन्न आठ वटा विश्वविद्यालयका उपकुलपति पदका लागि सिफारिस भएका उम्मेदवारहरूको प्रस्तुतीकरण तथा अन्तर्वार्ताको मिति घोषणा गरिएको छ । उपकुलपति सिफारिस समितिले मंगलबार सार्वजनिक गरेको सूचनाअनुसार उम्मेदवारहरूको प्रस्तुतीकरण र अन्तर्वार्ता १३ गते देखि १५ असारसम्म सञ्चालन हुने...

आठ विश्वविद्यालयका उपकुलपति छनोट प्रक्रिया अघि बढ्यो

काठमाडौँ, २ असार — चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा...

सरकारद्वारा छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत

२८ जेठ, काठमाडौं । काठमाडौं प्रशासनले अनुमति नलिई भिड जम्मा गरेर ठूलो पर्दामा विश्वकप नहेर्न अनुरोध गरेको छ । जिल्ला प्रशासन कार्यालय काठमाडौंले बिहीबार एक जरुरी सूचना जारी गर्दै ठूलो पर्दामा खेल देखाउने बहानामा शान्ति सुरक्षा खलबलिनसक्ने भन्दै यस्तो...

काठमान्डौ प्रशासनले भन्यो भिडभाड नगरी फुटवल हेर्नु

२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था तथा अस्पतालहरू अवस्थित प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक आवागमन अवरुद्ध हुने गरी सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शनलगायतका गतिविधि नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले नियमित रूपमा हुने...

प्रदर्शनीमार्ग क्षेत्रमा प्रदर्शन र नाराजुलुस नगर्न सर्वोच्चको आदेश

काठमाडौं, जेष्ठ २८ । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले सार्वजनिक यातायातमा विद्यार्थीलाई प्रदान गरिने ४५ प्रतिशत सहुलियत छुटको पूर्ण कार्यान्वयन सुनिश्चित गर्न माग गर्दै उपत्यका ट्राफिक प्रहरी महाशाखालाई ज्ञापनपत्र बुझाएको छ। बिहीबार महाशाखा प्रमुखलाई ज्ञापनपत्र बुझाउँदै अनेरास्ववियुले विद्यार्थी तथा...

अनेरास्ववियुले बुझायो उपत्यका ट्राफिक महाशाखालाई ज्ञापनपत्र, यातायातमा विद्यार्थी सहुलियत ४५ प्रतिशत छुट कार्यान्वयन गर्न माग

काठमाडौं, २६ जेठ । सरकारले विशाल कुमार भण्डारीको अध्यक्षतामा नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति गठन गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले भण्डारीको नेतृत्वमा नौ सदस्यीय तदर्थ समिति गठन गर्ने निर्णय गरेको सरकारका प्रवक्ता सस्मित पोखरेलले जानकारी दिएका छन्। भण्डारी यसअघि...

नेपाल रेडक्रस सोसाइटीको तदर्थ समिति विशाल भण्डारीको अध्यक्षतामा गठन

काठमाडौं । अनेरास्ववियु उपत्यका विशेष बागमती प्रदेश कमिटीले आज विभिन्न जनसरोकारका विषयलाई केन्द्रित गर्दै काठमाडौं जिल्ला प्रशासन कार्यालयमार्फत प्रमुख जिल्ला अधिकारीलाई ज्ञापनपत्र बुझाएको छ। ज्ञापनपत्रमार्फत आम शिक्षा, स्वास्थ्य सेवा, आम नागरिकको दैनिक जीवनसँग प्रत्यक्ष रूपमा जोडिएको विद्युत् सेवामा लगाइएको अतिरिक्त...

अनेरास्ववियुद्वारा काठमाडौं प्रशासनलाई ज्ञापनपत्र, शिक्षा–स्वास्थ्यदेखि विद्युत् करसम्मका विषय उठान

कीर्तिपुर, काठमाडौँ — त्रिभुवन विश्वविद्यालय (त्रिवि), विश्वविद्यालय क्याम्पस, कीर्तिपुरको स्वतन्त्र विद्यार्थी युनियन (स्ववियु) ले आफ्नो वार्षिक प्रतिवेदन २०८१/८२ सार्वजनिक गरेको छ। स्ववियु सचिव हिक्मत कुमार बुढाद्वारा तयार पारिएको यस प्रतिवेदनले गत वर्षभरि क्याम्पसको शैक्षिक, प्रशासनिक, भौतिक पूर्वाधार र विद्यार्थी...

त्रिभुवन विश्वविद्यालय स्ववियुद्वारा शैक्षिक र प्रशासनिक सुधारमा जोड: वार्षिक प्रतिवेदन सार्वजनिक

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology