बिहिबार, भदौ २५, २०८३
Follow us:
प्रदेश/स्थानीय

सुदूरपश्चिम । कैलालीसहित सुदूरपश्चिम प्रदेशका विभिन्न भूभागमा वर्षा भइरहेको छ । जल तथा मौसम विज्ञान कार्यालय, अत्तरियाका अनुसार आगामी तीन दिनसम्म प्रदेशका अधिकांश क्षेत्रमा वर्षा कायमै रहने सम्भावना छ । कार्यालय प्रमुख इञ्जिनियर सञ्जयकुमार साहका अनुसार आजदेखि २४ गतेसम्म हिमाल,...

सुदूरपश्चिममा वर्षा कायमै, तीन दिनसम्म मौसम बदली रहने

विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकार गठनअघि भएको सहमतिअनुसार गठित न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । गत साउन २५ गते बसेको दुवै दलको बैठकले साझा कार्यक्रम...

एमाले–नेकपा कार्यदलले कोशी सरकारको न्यूनतम साझा कार्यक्रम तयार गर्‍यो

१२ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवाको नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित...

प्रधानमन्त्री र मन्त्रीहरूको एक महिनाको तलब दैवी प्रकोप उद्धार कोषमा

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने...

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ले भने सार्वजनिक रूपमा आर्थिक तथा वस्तुगत सहयोगका लागि आह्वान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...

सरकारको आग्रहविपरीत ‘हामी नेपाल’द्वारा रसुवा बाढीपीडितका लागि आर्थिक सहयोग आह्वान

८ भदौ, हेटौंडा । बागमती प्रदेशका नवनियुक्त मुख्यमन्त्री किरण थापाले आज प्रदेश सभाबाट विश्वासको मत लिँदैछन्। नेपालको संविधानको धारा १६८ को उपधारा (४) तथा बागमती प्रदेशसभा नियमावली, २०७४ को नियम १४३ बमोजिम उनले विश्वासको मत लिन लागेका हुन्। यसका लागि...

बागमतीका मुख्यमन्त्री थापाले आज विश्वासको मत लिँदै, राप्रपाका १२ सांसद निर्णायक

काठमाडौं । बारा जितपुर सिमरा उपमहानगरपालिका–१ की ९ वर्षीया बालिका गरिमा चौधरीमाथि भएको जघन्य अपराधको घटनालाई लिएर नेपाल सरकार र पीडित परिवारबीच तीनबुँदे सहमति भएको छ। सहमति अनुसार जघन्य अपराधसम्बन्धी विद्यमान कानुन र सजायको व्यवस्था पुनरावलोकन गरी आवश्यक कानुन तर्जुमाका...

गरिमा चौधरी प्रकरणमा सरकार र परिवारबीच तीनबुँदे सहमति

काठमाडौं । लुम्बिनी प्रदेशले २१औँ अडान स्थापना दिवसको अवसरमा प्रकाशित गरेको ‘लुम्बिनी अडान जर्नल’मा लेखरचना योगदान गर्ने व्यक्तिहरूलाई सम्मान गरिएको छ।  गत साउन १७ गते औपचारिक  कार्यक्रमका बिच उक्त जर्नलको बिमोचन गरिएको थियो । उक्त कार्यक्रममा उपस्थित हुन नसकेका लेखक...

लुम्बिनी अडान जर्नलमा योगदान दिने लेखकलाई सम्मान

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाहको काठमाडौं बाहिरका भ्रमणबारे प्रधानमन्त्री सचिवालयले औपचारिक जानकारी नदिने गरेको पाइएको छ। शाह शुक्रबार स्थलमार्ग हुँदै पोखरा पुगेको र त्यहाँबाट मुस्ताङ जाने तयारी रहे पनि पोखरा बसाइ, भेटघाट तथा भ्रमण तालिकाबारे सम्बन्धित प्रशासनलाई समेत औपचारिक जानकारी...

प्रधानमन्त्री शाहको भ्रमणबारे सचिबालयले नै लुकाउँछन् सूचना

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology