बिहिबार, भदौ २५, २०८३
Follow us:
शिक्षा

काठमान्डौं भदौ २२, संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको ५५-३० को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय...

निजामती विधेयक : ५५-३० मा कानुन मन्त्रालयको सहमति

काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले २०८४ भदौ २० गते अमृत क्याम्पसमा  श्रद्धाञ्जलि तथा शोक सभा सम्पन्न गरेको छ। यहि मिति २०८३ भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति  श्रद्धासुमन अर्पण गर्दै,...

बाढीपीडितको साथमा अनेरास्ववियु अस्कल : मृतकको स्मृतिमा श्रद्धासुमन, तेस्रो चरणको राहतको तयारी

नुवाकोट, भदौ ११ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री...

अनेरास्ववियुद्वारा भोटेकोशी  बाढीपीडितलाई  नुवाकोटमा  सात  लाख बराबरको राहत सामग्री हस्तान्तरण

काठमाडौं । अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) त्रिभुवन विश्वविद्यालय जिल्ला कमिटीले विश्वविद्यालयको समग्र सुधारका लागि ३३ बुँदे मागपत्र प्रस्तुत गरेको छ। त्रिविका उपकुलपतिलाई भेटेर अनेरास्ववियुले विश्वविद्यालयमा आवश्यक शैक्षिक, प्रशासनिक तथा प्रणालीगत सुधारका विषयमा मागपत्र बुझाएको हो। मागपत्रमा त्रिविलाई प्रविधिमैत्री...

त्रिवि सुधारका लागि अनेरास्ववियुको ३३ बुँदे माग, बेवास्ता गरे आन्दोलनको चेतावनी

प्रस्तावित विधेयक संशोधन गर्न पाँच विश्वविद्यालय र विभिन्न क्याम्पसको संयुक्त ध्यानाकर्षण, ‘अप्राविधिकलाई योग्य मान्दा वातावरणीय सुशासन कमजोर हुन्छ’   काठमाडौं । कृषि, वन तथा वातावरण मन्त्रालयले तयार पारेको ‘वातावरण संरक्षण ऐन, २०७६ लाई संशोधन गर्न बनेको विधेयक’ को मस्यौदामा वातावरण निरीक्षक...

‘वातावरण विज्ञान’ नपढेकालाई वातावरण निरीक्षक बनाउन नहुने विश्वविद्यालयहरूको माग

काठमाडौं, साउन २१ । विश्वविद्यालय अनुदान आयोगका नवनियुक्त अध्यक्ष प्रा.डा. खड्ग केसीले बिहीबार पद तथा गोपनीयताको शपथ ग्रहण गरेका छन्। शिक्षा, विज्ञान तथा खेलकुदमन्त्री सस्मित पोखरेलले मन्त्रालयमा आयोजित कार्यक्रममा अध्यक्ष केसीलाई शपथ गराएका हुन्। मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले केसीलाई आयोगको...

विश्वविद्यालय अनुदान आयोगको अध्यक्षमा नियुक्त प्राडा. खड्ग केसीले लिए शपथ

काठमाडौं, असार ३१ — नेकपा (एमाले) निकट विद्यार्थी संगठन अनेरास्ववियुले बुधबार बिहान सिंहदरबारको दक्षिण गेट अगाडि मोटरसाइकल पार्किङ गरी सरकारविरुद्ध प्रदर्शन गरेको छ। प्रदर्शनका क्रममा विद्यार्थीहरूले “राज्य आतंक बन्द गर”, “सिंहदरबार खबरदार”, “यो सरकार जनताको कि विदेशीको?” लगायतका नारासहित विरोध...

सिंहदरबार गेटमा अनेरास्ववियुको प्रदर्शन, अध्यक्ष दीपक धामीसहित केही नेता पक्राउ

काठमाडौँ, असार ९ गते नेपाल सरकारले एकै पटक १५ वटा विश्वविद्यालयको ऐन संशोधन गर्न लागेको छ। हाल सञ्चालनमा रहेका १५ वटै विश्वविद्यालयको छुट्टाछु‌ट्टै ऐन रहेका छन्। विश्वविद्यालयसँग सम्बन्धित धेरै पुराना र अव्यावहारिक व्यवस्थालाई सरकारले एउटै कानुनमार्फत संशोधन गर्न लागेको हो। यी...

विश्वविद्यालय सुधार अभियानः १५ ऐन संशोधन प्रक्रियामा

३ असार काठमाडौँ — शैक्षिक परामर्शको क्षेत्रमा छुट्टै पहिचान बनाउन सफल प्यासन फाउन्डेसन (Passion Foundation) को आयोजनामा ‘मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६’ (Multi-Destination Admission Day 2026) भव्यताका साथ सफलतापूर्वक सम्पन्न भएको छ। पुतलीसडकस्थित फाउन्डेसनकै कार्यालय (सेयर मार्केटको कार्यालय विपरीत) मा...

मल्टि-डेस्टिनेसन एडमिसन डे २०२६ भव्यताका साथ सम्पन्न

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology