बिरगन्ज । वीरगञ्जको उज्ज्वल भविष्य र समृद्धिको सपना बोकेर अघि बढिरहेका युवा अभियन्ता बिशेष साह यतिबेला वीरगञ्जमा चर्चामा छन्।

सामाजिक सेवा, जनताको सुख–दुःखमा साथ दिने भावना र परिवर्तनप्रतिको प्रतिबद्धताका कारण उनीप्रति धेरैको आशा र विश्वास बढ्दै गएको छ।

वीरगञ्जलाई हृदयदेखि माया गर्ने र यहाँको विकास तथा समृद्धिका लागि योगदान दिन चाहने युवा नेतृत्वका रूपमा बिशेष साहलाई हेरिएको छ।
जनताको साथ र विश्वास कायम राख्दै अघि बढ्न सके, एक दिन उहाँले नै वीरगञ्जको नेतृत्व सम्हाल्नुहुनेछ भन्ने आशा गर्न सकिन्छ।
वीरगञ्जको भविष्य, युवाको नेतृत्व र परिवर्तनको आशा— बिशेष साह!