बिहिबार, भदौ २५, २०८३
Follow us:
आर्थिक

श्रावण २२, काठमाण्डौं। कृषि, उद्योग र सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा नुवाकोट, काभ्रे र धादिङका किसानहरूको कृषि उत्पादनको बजारीकरण, कृषि क्षेत्रका चुनौती तथा समाधानका उपायबारे छलफल सम्पन्न भएको छ। कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधारी , उद्योग, वाणिज्य...

कृषि समग्र उत्पादन बजारीकरण, किसानका समस्या र कृषि सुधारबारे छलफल ।

काठमाडौं, साउन २१ — नागरिक लगानी कोषको कार्यकारी निर्देशक पदमा खुला प्रतिस्पर्धामार्फत पदपूर्ति गर्ने प्रक्रियाअन्तर्गत पाँच जना उम्मेदवार अन्तिम चरणका लागि छनोट भएका छन्। अर्थ मन्त्रालयले बिहीबार प्रकाशित सूचनाअनुसार शैक्षिक योग्यता, कार्यानुभव तथा व्यावसायिक एवं वित्तीय कार्ययोजनाको मूल्याङ्कनका आधारमा...

नागरिक लगानी कोषको कार्यकारी निर्देशक छनोटका लागि ५ जना अन्तर्वार्तामा छनोट

काठमाडौं।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत...

करदाता प्रोत्साहन उपहार शुक्रबार १५ जनालाई एक-एक लाख र एक जनालाई १० लाख उपहार घोषणा हुने

सुस्ता–३ । नवलपरासीमा उखु किसानको भुक्तानी ढिलाइप्रति विजय कँडेलको चासो, चिनी मिलमै पुगेर तत्काल भुक्तानीको माग नवलपरासीका उखु किसानहरूले लामो समयदेखि भुक्तानी नपाएको भन्दै गुनासो बढेपछि युवा नेता विजय कँडेलले चिनी उद्योगमै पुगेर वस्तुस्थिति बुझ्नुभएको छ। सुस्ता–३, कुडियास्थित बागमती खाँडसारी चिनी...

चिनी मिलमा विजय कँडेलको खबरदारी, किसानको पसिनाको मूल्य समयमै दिनुपर्छ’

सिमरा, असार ८ — जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघको तेस्रो अधिवेशनअन्तर्गत सम्पन्न निर्वाचनको अन्तिम मत परिणाम सार्वजनिक गरिएको छ। निर्वाचनमा अध्यक्ष पदका उम्मेदवार गजेन्द्र कुमार गुप्ता ५२९ मत प्राप्त गर्दै विजयी भएका छन्। उनका प्रतिस्पर्धी मनोज कुमार गुप्ताले १९६...

जीतपुरसिमरा नगर उद्योग वाणिज्य संघमा नँया नेतृत्व

असार ३, काठमाडौं । कम्पनी ऐन, २०६३ अन्तर्गत दर्ता भएका कम्पनीहरूलाई राहत दिने उद्देश्यले सरकारले कर, शुल्क, दस्तुर तथा जरिवाना मिनाहा गर्ने विशेष व्यवस्था लागू गरेको छ। कम्पनी रजिष्ट्रारको कार्यालयले जारी गरेको सूचनाअनुसार नेपाल सरकारको अर्थसम्बन्धी प्रस्तावलाई कार्यान्वयन गर्न बनेको...

वार्षिक विवरण बुझाएपछि कम्पनीका पुराना जरिवाना र दस्तुर छुट हुने

३० जेठ, काठमाडौं । चर्चित सेफ सन्तोष साह बैंकिङ कसुर मुद्दामा पक्राउ परेका छन्। उनलाई शुक्रबार राति जनकपुरबाट पक्राउ गरिएको प्रहरीले जनाएको छ। उपत्यका अपराध अनुसन्धान कार्यालय टेकुले साह पक्राउ परेको पुष्टि गरेको छ। कार्यालयका एसएसपी सन्तोष खड्का का अनुसार...

सेफ सन्तोष साह जनकपुरमा पक्राउ

जेष्ठ २८ काठमान्डौं । प्रतिनिधिसभाको नयाँ कार्यकाल सुरु भएसँगै गठन भएका विषयगत समितिहरूले क्रमशः आफ्नो नियमित कामकारबाही अघि बढाइरहेका छन्। चैत अन्तिम सातामा समितिहरू गठन भए पनि नेतृत्व चयन प्रक्रिया वैशाखको पहिलो सातामा टुंगिएको थियो। त्यसपछि अधिकांश समितिहरूले आफ्नो...

सिंहदरबारमा बस्यो सार्वजनिक लेखा समितिको पहिलो बैठक

काठमाडौं । ‘कृषकको आवाज’ अभियानको आयोजनामा भोलि काठमाडौं महानगरपालिका वडा नं. १६ अन्तर्गत सोह्रखुट्टे–नयाँबजार क्षेत्रमा देशभरका कृषकहरूको भेला हुने भएको छ। अभियानका पूर्व  संयोजक विक्रम राईका अनुसार भेलामा विभिन्न प्रदेश, जिल्ला, पालिका तथा वडाबाट सहभागी हुने वास्तविक किसानहरूको समस्या र...

भोलि सोह्रखुट्टे–नयाँबजारमा देशभरका कृषक प्रतिनिधि भेला हुँदै, किसानका मुद्दाको पहिचान गरिने

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology