मङ्लबार, साउन २६, २०८३
Follow us:

धेरैको रोजाईमा पर्दै सिङ्गल ट्री क्याफे, जहाँबाट देखिन्छ झिलिमिली काठमाडौं

धेरैको रोजाईमा पर्दै सिङ्गल ट्री क्याफे, जहाँबाट देखिन्छ झिलिमिली काठमाडौं

  • सत्य खबर नेपाल

  • शनिबार, साउन २३, २०८३

  • 22
    SHARES

 

काठमाडौं । काठमाडौं उपत्यकाको मनमोहक रात्री दृश्यसँगै स्वादिष्ट परिकारको आनन्द लिन चाहनेहरूका लागि Single Tree Cafe उत्कृष्ट रोजाइ बन्दै गएको छ। हल्चोक–स्वयम्भू नजिकको उचाइमा रहेको यो क्याफेबाट रातको झिलिमिली काठमाडौंलाई नजिकबाट नियाल्न सकिन्छ।

यहाँ परिवार, साथीभाइ तथा जोडीहरू आरामदायी वातावरणमा बसेर रमाइरहेको दृश्यले क्याफेको लोकप्रियता झल्काउँछ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology