काठमाडौं, असार ८ – अखिल नेपाल राष्ट्रिय स्वतन्त्र विद्यार्थी युनियन (अनेरास्ववियु) ले नेपाल–भारत सीमा विवाद सम्बन्धी विषयमा काठमाडौंमा अन्तरक्रिया कार्यक्रम आयोजना गरेको छ। रत्न राज्य लक्ष्मी क्याम्पसमा आयोजित कार्यक्रममा पूर्व परराष्ट्रमन्त्री महेन्द्र पाण्डे, परराष्ट्र तथा कूटनीतिक मामिलाका जानकार हिरण्यलाल श्रेष्ठ...
काठमाडौँ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का नेता विजय कँडेलले पार्टीको केन्द्रीय सदस्य पदका लागि उम्मेदवारी घोषणा गरेका छन् । कँडेलले आगामी निर्वाचनमा आफूलाई समर्थन गर्न आह्वान गरेका छन् । “पदका लागि होइन, परिवर्तनका लागि” भन्ने मूल नारासहित केन्द्रीय समिति सदस्य...
काठमाडौं असार ६। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशनका लागि चयन भएका प्रतिनिधिहरूबाट हालसम्म झन्डै २ करोड रुपैयाँ संकलन भएको जानकारी दिइएको छ। महाधिवेशन प्रतिनिधि व्यवस्थापन तथा समन्वय उपसमितिकी संयोजक लिमा अधिकारीका अनुसार हालसम्म ३ हजार ९९० प्रतिनिधिले...
काठमाडौं, असार ६ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को प्रथम राष्ट्रिय महाधिवेशन भोलिदेखि चितवनको भरतपुरमा सुरु हुँदैछ। महाधिवेशनको पूर्वसन्ध्यामा पार्टीको केन्द्रीय समिति बैठक भरतपुरमा सुरु भएको छ। बैठकमा सभापतिको स्वागत मन्तव्यपछि महाधिवेशन तयारीका लागि गठन गरिएका विभिन्न उपसमितिका संयोजकहरूले तयारीको अवस्थाबारे...
काठमाडौं, ४ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतम ले युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवसँग कानून निर्माणका प्राथमिकता र लक्ष्य निर्धारणबारे छलफल गरेकी छन्। बिहीबार भएको छलफलमा मन्त्री गौतमले आगामी दिनमा आवश्यक पर्ने कानुनहरूको प्राथमिकताक्रम...
काठमाडौँ, असार ३ । नेपालको संविधानको भाग ३, धारा २७ ले प्रत्येक नागरिकका लागि ‘सूचनाको हक’लाई मौलिक हकका रूपमा सुनिश्चित गरेको छ। सार्वजनिक निकायबाट व्यक्तिगत तथा सार्वजनिक सरोकारका विषयमा सूचना माग्ने र पाउने यस अधिकारलाई व्यवस्थित गर्न सूचनाको हक...
काठमाडौँ, २ असार — चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा...
जनभावनालाई समेटिने गरी विधेयक बनाउन कानुन मन्त्री गौतमको आग्रह काठमाडौं, २ असार । कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौतमले सम्बन्धित मन्त्रालयले समयअनुसार नयाँ सोच र अवधारणालाई कानूनमा रूपान्तरण गर्नुपर्ने आवश्यकता औँल्याउनु भएको छ । सोमबार पूर्वाधार विकास मन्त्रालय र...
काठमान्डौं जेष्ठ २८। सरकारले काठमाडौं उपत्यकाका भूमिहीन तथा अव्यवस्थित बसोबासका नागरिकलाई दुर्घटना बीमा, स्वास्थ्य बीमा र जीवन बीमा सेवा प्रदान गर्न तयारी तीव्र पारेको छ। सरकारले तोकेको होल्डिङ सेन्टरमा आश्रय लिइरहेका परिवारलाई बीमा कार्यक्रममा आबद्ध गराउन आवश्यक कार्यविधि निर्माणको तयारी...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology