काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार...
काठमाडौँ। नेपाल विद्यार्थी संघ (नेविसंघ)ले त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा दीपक अर्याललाई नियुक्त गर्नु दुर्भाग्यपूर्ण रहेको बताएको छ। नेविसंघ त्रिभुवन विश्वविद्यालय समिति सभापति बिष्णु बडैलाले बुधबार विज्ञप्ति जारी गर्दै नियुक्तिलाई अस्वीकार गर्ने बताएको छ। ‘विशेषतः कुनै स्पष्ट भिजन, दीर्घकालीन योजना, शैक्षिक अनुभव...
काठमाडौँ।कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी...
काठमाडौँ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२।०४ अंकले बढेर २७०५।९० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।...
काठमाडौँ। काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलमुनि एक जना युवक मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् । सुकुम्वासी बस्तीमा बस्ने राईलाई छारे...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनित गरेका छन्। सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाइएको प्रचार विभाग...
काठमाडौं। त्रिभुवन विश्वविद्यालयको उपकुलपतिमा प्रा.डा दिपक अर्याल नियुक्त भएका छन् । कुलपति एवं प्रधानमन्त्री केपी शर्मा ओलीले अर्याललाई नियुक्त गरेका हुन्। शिक्षामन्त्री रघुजी पन्तको अध्यक्षतमा गठित सिफारिस समितिले दिपक अर्याल, खड्ग केसी र प्राडा विनिल अर्यालको नाम सिफारिस गरेको...
काठमाडौं। आज राति १२ बजेदेखि सबै सरकारी खाता एक साताका लागि रोक्का गरिने भएका छन्। आर्थिक कार्यविधि तथा वित्तीय उत्तरदायित्व नियमावली, २०७७ को नियम ३० को व्यवस्थाअनुसार महालेखा नियन्त्रक कार्यालय (मलेनिका), प्रदेश लेखा नियन्त्रक कार्यालय (प्रलेनिका) र सबै जिल्लाका...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology