बिहिबार, भदौ २५, २०८३
Follow us:
समाचारहरु

नुवाकोट, भदौ ११ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री...

अनेरास्ववियुद्वारा भोटेकोशी  बाढीपीडितलाई  नुवाकोटमा  सात  लाख बराबरको राहत सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनतर्फ नदी थुनिएर बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको...

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैया र कुमारी बैंकले ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी ८ करोड रुपैयाँ आर्थिक सहयोग...

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट प्राप्त हुने सहयोग रकम अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी ठगी गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी...

विपद्को समयमा राहतको नाममा हुने स्क्यामबाट सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने...

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइतेलाई...

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

काठमाडौँ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन) आज काठमाडौं फर्किने भएका छन्। निजी भ्रमणका क्रममा तीन दिनदेखि गण्डकी प्रदेशमा रहेका उनी सोमबार काठमाडौं फर्किन लागेका हुन्। शुक्रबार पोखरा पुगेका प्रधानमन्त्री शाह शनिबार मुस्ताङ पुगेका थिए। आइतबार मुस्ताङबाट पोखरा फर्किएर उनी राति...

मुस्ताङ भ्रमणपछि प्रधानमन्त्री बालेन आज राजधानी फर्किने

काठमाडौँ । सङ्घीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ। अपराह्न १ बजे बस्ने बैठकमा उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची रहेको छ। त्यसैगरी, प्रधानमन्त्री वालेन्द्र शाहको तर्फबाट अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘संवैधानिक निकायका पदाधिकारीको पारिश्रमिक,...

प्रतिनिधिसभाको बैठक आज बस्दै, चार विधेयक समितिमा पठाउने प्रस्ताव

काठमाडौं । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले विभिन्न विभागका प्रमुखको जिम्मेवारी टुंगो लगाएको छ। पार्टी केन्द्रीय कार्यालय बनस्थलीमा जारी केन्द्रीय समिति बैठकले संगठन विभाग प्रमुखमा प्रमोद न्यौपानेलाई मनोनित गरेको छ। त्यस्तै सार्वजनिक सेवा तथा जनगुनासो विभागमा विजय जैरु, जनस्वास्थ्यमा डा....

रास्वपाले टुंग्यायो विभाग प्रमुख, प्रवक्तामा जगदीश खरेल

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology