सोमवार, भदौ २२, २०८३
Follow us:
समाचारहरु

काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यहि भदौ १० गते गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज भदौ २२ राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको...

आज भदौ २२  राष्ट्रिय शोक, आधा झण्डा झुकाइने

काठमाडौँ । भोटेकोशी–त्रिशूली बाढीपछि सैनिकजस्तो पोशाकमा उद्धार तथा राहत गतिविधिमा देखिएर विवादमा आएको ‘ग्रिन आर्मी’ नामक संस्थाको दर्ता खारेज भएको छ। गैरनाफामूलक कम्पनीका रूपमा कम्पनी रजिष्ट्रारको कार्यालयमा दर्ता भएको उक्त संस्थाले नेपाली सेना तथा सुरक्षा निकायसँग समानान्तर गतिविधि गरेको झल्को...

ग्रिन आर्मीको दर्ता खारेज, सैनिक पोशाक प्रयोगलाई लिएर उठेको थियो विवाद

२१ भदौ, काठमाडौं । जिल्ला प्रशासन कार्यालय गोरखाले मनास्लु र लार्केपास पदमार्ग हुँदै पदयात्रा नगर्न आग्रह गरेको छ। प्रशासनले आइतबार सार्वजनिक सूचना जारी गर्दै अर्को सूचना प्रकाशित नभएसम्म पदयात्रा रोक्न आग्रह गरेको हो। आइतबार बिहान करिब ३ः३० बजे चुमनुव्री गाउँपालिका–४...

मनास्लु र लार्केपास पदमार्गमा पदयात्रा नगर्न गोरखा प्रशासनको आग्रह

नुवाकोट, भदौ ११ । नेकपा एमाले निकट विद्यार्थी संगठन अनेरास्ववियुले नुवाकोटका बाढीपीडितलाई ७ लाख रुपैयाँ बराबरको खाद्य तथा स्वास्थ्य सामग्री हस्तान्तरण गरेको छ। अनेरास्ववियुका अध्यक्ष दीपक धामीको नेतृत्वमा गएको ४० सदस्यीय टोलीले नुवाकोटका विभिन्न होल्डिङ सेन्टरमा रहेका बाढीपीडितलाई राहत सामग्री...

अनेरास्ववियुद्वारा भोटेकोशी  बाढीपीडितलाई  नुवाकोटमा  सात  लाख बराबरको राहत सामग्री हस्तान्तरण

काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनतर्फ नदी थुनिएर बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको...

भोटेकोशीमा फेरि ठूलो बाढीको जोखिम, तटीय क्षेत्रमा ‘हाइ अलर्ट’

काठमाडौं । भोटेकोशी नदीमा आएको भीषण आकस्मिक बाढीबाट प्रभावित नागरिकको खोज, उद्धार, राहत तथा दीर्घकालीन पुनर्स्थापनाका लागि ग्लोबल आइएमई बैंकले ५ करोड रुपैया र कुमारी बैंकले ३ करोड प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा गरी ८ करोड रुपैयाँ आर्थिक सहयोग...

भोटेकोशी बाढी प्रभावितका लागि ग्लोबल आइएमई र कुमारी बैंकको सहयोग

काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट प्राप्त हुने सहयोग रकम अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी ठगी गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी...

विपद्को समयमा राहतको नाममा हुने स्क्यामबाट सचेत रहन प्रहरीको आग्रह

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने...

विपद्को सामना गर्न सबै दल एकजुट हुने, संसदीय समिति गठनको सहमति

काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइतेलाई...

भोटेकोशी बाढी प्रभावितको उद्धारका लागि हेलिकप्टर परिचालन

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology