शनिबार, जेष्ठ ३०, २०८३
Follow us:

गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको सपथ ग्रहण सम्पन्न ।

गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको सपथ ग्रहण सम्पन्न ।

  • सत्य खबर नेपाल

  • मङ्लबार, जेष्ठ २६, २०८३

  • 26
    SHARES
गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनको सपथ ग्रहण सम्पन्न ।

काठमान्डौं जेष्ठ २६ । राष्ट्रपति रामचन्द्र पौडेल समक्ष नवनियुक्त मन्त्रीद्वय गृहमन्त्री सुधन गुरूङ र विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्री महावीर पुनले राष्ट्रपति भवन शीतल निवासमा आज आयोजित कार्यक्रममा आफनो पदको पद तथा गोपनियताको शपथ लिनुभयो ।
समारोहमा उपराष्ट्रपति रामसहायप्रसाद यादव, प्रधानमन्त्री वालेन्द्र शाह, प्रधानन्यायाधिश डा मनोज कुमार शर्मा, सभामुख डोलप्रसाद अर्याल, राष्ट्रिय सभाका अध्यक्ष नारायणप्रसाद दाहाल, मन्त्रीगण, सांसदहरू, राजनीतिक दलका प्रमुख एवम प्रतिनिधिलगायतको उपस्थिति थियो ।

सपथ ग्रहण समारोह हेरौ फोटोमा ,

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology