न्यूयोर्क, ८ असोज । प्रधानमन्त्री वालेन्द्र शाह र संयुक्त राष्ट्रसंघका महासचिव एन्टोनियो गुटेरेसबीच बिहीबार भेटवार्ता भएको छ। संयुक्त राष्ट्रसंघको ८१औँ महासभाको उच्चस्तरीय सप्ताहमा सहभागी हुन न्यूयोर्क पुग्नुभएका प्रधानमन्त्री शाहले महासभालाई सम्बोधन गर्नुअघि राष्ट्रसंघ मुख्यालयमा स्थानीय समयअनुसार साँझ ६:३० बजे...
काठमाडौं । नेकपा (एमाले) को केन्द्रीय कमिटीको तेस्रो बैठक विभिन्न महत्वपूर्ण निर्णय गर्दै सम्पन्न भएको छ। ललितपुरको भनिमण्डलस्थित रामबाग महलमा असोज ५ देखि ८ गतेसम्म बसेको बैठकले अध्यक्ष केपी शर्मा ओलीद्वारा प्रस्तुत राजनीतिक प्रतिवेदन सर्वसम्मत रूपमा पारित गरेको छ। बैठकले...
काठमाडौं । मन्त्रिपरिषद् बैठकले प्रधानमन्त्री वालेन्द्र शाहको अमेरिका भ्रमण स्वीकृत गरेको छ। आज बसेको बैठकले संयुक्त राष्ट्र सङ्घको ८१औँ महासभामा भाग लिन प्रधानमन्त्री शाह नेतृत्वको प्रतिनिधिमण्डललाई भ्रमण स्वीकृत गरेको प्रवक्ता सस्मित पोखरेलले बताए । भ्रमण असोज ६ देखि १० गतेसम्म हुने...
काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्रीमा दीपक कुमार साह सिफारिस भएका छन्। सुनसरी क्षेत्र नम्बर ४ बाट निर्वाचित साहलाई राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले मन्त्री बनाउन लागेको हो। प्रधानमन्त्री वालेन्द्र (बालेन) शाहले साहलाई उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री नियुक्त गर्न राष्ट्रपति समक्ष...
२५ भदौ, काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री गौरीकुमारी यादवले पदबाट राजीनामा दिएकी छन्। मन्त्री यादवले प्रधानमन्त्री बालेन शाहसमक्ष राजीनामा बुझाएको उनका सञ्चार संयोजक कमल चौलागाईंले जानकारी दिएका छन्। बुधबार संसदीय समितिको बैठकमा ग्यास अभावबारे छलफलका क्रममा मन्त्री यादवले ग्यास उद्योगीप्रति...
ललितपुर । जेन-जी आन्दोलनका प्रथम सहिद विनोद महर्जन सहित अन्य सहिदहरूको शालिक अनावरण गरिएको छ। आन्दोलन सुरु भएको एक वर्ष पूरा भएको स्मृतिमा आयोजित विशेष समारोहमा गृहमन्त्री सुदन गुरुङले शालिक अनावरण गरेका हुन् । ललितपुर महानगरपालिका वडा नं। ७ निवासी...
२३ भदौ, काठमाडौं । गृहमन्त्री सुधन गुरुङले पुराना राजनीतिक दलका नेताहरूले जेनजी आन्दोलनलाई विभिन्न ढंगले व्याख्या गर्दै अपमान गरेको आरोप लगाएका छन्। जेनजी शहीद दिवसका अवसरमा आयोजित कार्यक्रमलाई सम्बोधन गर्दै उनले पुराना दलका नेताहरूलाई आफ्नो सोच र कार्यशैली सुधार्न...
काठमान्डौं भदौ २२, संघीय निजामती सेवा विधेयकमा कानुन, न्याय तथा संसदीय मामिला मन्त्रालयले सहमति जनाएको छ। उक्त सहमतिसँगै विधेयकमा राखिएको ५५-३० को प्रावधान कायमै रहने देखिएको छ। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयका सचिव मदन भुजेलले संघीय...
विराटनगर । नेकपा एमाले र नेपाली कम्युनिस्ट पार्टी (नेकपा) बीच कोशी प्रदेश सरकार गठनअघि भएको सहमतिअनुसार गठित न्यूनतम साझा कार्यक्रम निर्माण कार्यदलले सरकारको न्यूनतम साझा कार्यक्रम तयार गरेको छ । गत साउन २५ गते बसेको दुवै दलको बैठकले साझा कार्यक्रम...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology