काठमाडौँ । रसुवाको भोटेकोशी नदीमा यहि भदौ १० गते गएको अकल्पनीय विनाशकारी बाढीमा अकालमा ज्यान गुमाएकाहरूको सम्मानमा आज भदौ २२ राष्ट्रिय शोक मनाइँदै छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय सिंहदरबारमा यही भदौ १८ गते बसेको मन्त्रिपरिषद् बैठकले बाढीमा ज्यान गुमाएकाको...
१२ भदौ, काठमाडौं । सरकारले प्रधानमन्त्री तथा मन्त्रिपरिषद्का सम्पूर्ण सदस्यहरूको एक महिनाको तलब तथा पारिश्रमिक प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा जम्मा गर्ने निर्णय गरेको छ। शुक्रबार बसेको मन्त्रिपरिषद् बैठकले रसुवाको नेपाल–चीन सीमा क्षेत्र तथा भोटेकोशी नदीमा आएको भीषण बाढीबाट प्रभावित...
काठमाडौं । भोटेकोशी नदीमा फेरि ठूलो बाढी आउन सक्ने भन्दै सरकारी निकायले तल्लो तटीय क्षेत्रमा उच्च सतर्कता अपनाउन आग्रह गरेको छ। चीनतर्फ नदी थुनिएर बनेको ठूलो ताल जुनसुकै बेला फुट्न सक्ने जोखिम देखिएपछि तटीय क्षेत्रमा ‘हाइ अलर्ट’ जारी गरिएको...
काठमाडौं । विपद्को संवेदनशील समयमा आम नागरिकबाट प्राप्त हुने सहयोग रकम अपचलन गर्ने तथा दूषित मनसाय भएका व्यक्तिहरूले सामाजिक सञ्जाल र डिजिटल माध्यमको दुरुपयोग गरी ठगी गर्न सक्ने सम्भावनाप्रति नेपाल प्रहरीले सचेत रहन आग्रह गरेको छ। प्रहरीका अनुसार ‘प्रधानमन्त्री दैवी...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछानेले बोलाएको सर्वदलीय बैठकमा प्रमुख राजनीतिक दलहरू विपद्को सामना गर्न एकजुट भएर अघि बढ्ने सहमतिमा पुगेका छन्। बैठकमा विपद्को समयमा राजनीतिक पक्ष–विपक्षभन्दा माथि उठेर खोज, उद्धार तथा राहत कार्यमा केन्द्रित हुने...
काठमाडौं । रसुवाको भोटेकोशी नदीमा आएको बाढीका कारण घाइते तथा जोखिममा परेका नागरिकको आज बिहानैदेखि नेपाली सेना तथा निजी क्षेत्रका हेलिकप्टरमार्फत उद्धार गरिने भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको केहीबेरअघि सम्पन्न बैठकले बाढी प्रभावित क्षेत्रमा रहेका घाइतेलाई...
काठमाडौँ । सरकारले रसुवाको भोटेकोशी बाढी प्रभावितका नाममा जथाभावी आर्थिक सहयोग सङ्कलन नगर्न आग्रह गरिरहेका बेला गृहमन्त्री सुधन गुरुङसँग सम्बन्धित संस्था ‘हामी नेपाल’ले भने सार्वजनिक रूपमा आर्थिक तथा वस्तुगत सहयोगका लागि आह्वान गरेको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन...
१० भदौ, काठमाडौं । प्राकृतिक विपद्का बेला राजनीतिक दलहरूबीच राष्ट्रिय एकता र सहकार्य देखिँदै आएको छ । २०७२ सालको विनाशकारी भूकम्पलगायतका विपद्का समयमा पनि दलहरू एकै ठाउँमा उभिँदै आएका छन् । बुधबार बिहान रसुवाको भोटेकोशी नदीमा आएको भीषण बाढीले ठूलो...
काठमाडौं । रसुवाको स्याफ्रुबेँसी र टिमुरेलगायतका क्षेत्रमा आज बिहान बाढी गए लगत्तै सरकारले पीडितको उद्धार, खोज र राहत कार्यलाई तीव्र बनाएको छ । साथै जोखिमयुक्त क्षेत्र (तल्लो तटीय क्षेत्र)का बासिन्दालाई सुरक्षित स्थानमा सार्नका लागि सम्बन्धित प्रमुख जिल्ला अधिकारीलाई निर्देशन...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology