काठमाडौं । उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरीकुमारी यादवले सिंहदरबारमा सञ्चालनमा ल्याइएको खाद्य व्यवस्था तथा व्यापार कम्पनी लिमिटेडको सुलभ मूल्यको खाद्य बिक्री कक्षको आज उद्घाटन गर्नुभएको छ । सिंहदरबारस्थित उद्योग मन्त्रालय र गृह मन्त्रालयको बीचमा रहेको स्थानमा सञ्चालनमा ल्याइएको बिक्री...
२५ साउन, काठमाडौं । आज साउन महिनाको अन्तिम सोमबार । यस अवसरमा पशुपतिनाथ मन्दिरसहित देशभरका शिवालयमा बिहानैदेखि भक्तजनको घुइँचो लागेको छ। धार्मिक मान्यताअनुसार साउनको सोमबार भगवान् शिवको पूजा, व्रत, दान तथा जल अर्पण गर्न विशेष शुभ मानिन्छ। साउनभर व्रत बस्न...
काठमाडौं । काठमाडौं उपत्यकाको मनमोहक रात्री दृश्यसँगै स्वादिष्ट परिकारको आनन्द लिन चाहनेहरूका लागि Single Tree Cafe उत्कृष्ट रोजाइ बन्दै गएको छ। हल्चोक–स्वयम्भू नजिकको उचाइमा रहेको यो क्याफेबाट रातको झिलिमिली काठमाडौंलाई नजिकबाट नियाल्न सकिन्छ। यहाँ परिवार, साथीभाइ तथा जोडीहरू आरामदायी वातावरणमा...
काठमाडौं, साउन २२ — प्रधानमन्त्री बालेन साहले शुक्रबार राति आफ्नो आधिकारिक फेसबुकमार्फत अर्थपूर्ण र रहस्यमय सन्देश सार्वजनिक गरेका छन्। उनको उक्त पोस्ट सामाजिक सञ्जालमा व्यापक रूपमा चर्चाको विषय बनेको छ। प्रधानमन्त्री साहले आफ्नो पोस्टमा लेखेका छन्: “केही समय लाग्छ, सही समय...
काठमाडौं, २२ साउन । प्रधानमन्त्री बालेन शाह नेतृत्वको सरकारले पहिलो चौमासिक प्रगति प्रतिवेदन सार्वजनिक गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयका अनुसार सूचनाको हक सम्बन्धी ऐन, २०६४ को दफा ५ तथा सूचनाको हक सम्बन्धी नियमावली, २०६५ को नियम ३ बमोजिम प्रतिवेदन...
श्रावण २२, काठमाण्डौं। कृषि, उद्योग र सञ्चार मन्त्रालयको संयुक्त आयोजनामा नुवाकोट, काभ्रे र धादिङका किसानहरूको कृषि उत्पादनको बजारीकरण, कृषि क्षेत्रका चुनौती तथा समाधानका उपायबारे छलफल सम्पन्न भएको छ। कार्यक्रममा कृषि, वन तथा पर्यावरण मन्त्री गिता चौधारी , उद्योग, वाणिज्य...
काठमाडौं । उच्च अदालत बार एशोसिएशन पाटनको कार्यसमिति (आर्थिक वर्ष २०८३–०८५) निर्वाचनका लागि उम्मेदवारहरूको नामावली सार्वजनिक गरिएको छ। निर्वाचन समितिले मिति २०८३ साउन १९ गते प्रथम नामावली प्रकाशन गर्दै साउन ३० गते शनिबार हुने निर्वाचनका लागि दर्ता भएका उम्मेदवारहरूको विवरण...
काठमाडौं।आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमको सम्पूर्ण प्राविधिक तयारी पूरा गरेको छ। बिहीबार विभागले अर्थमन्त्री डा. स्वर्णिम वाग्लेलाई उपहार छनोट विधि र प्रणालीबारे जानकारीसमेत गराएको छ। सो क्रममा विभागका प्राविधिकहरूले नमुना उपहार छनोट विधि अर्थमन्त्री डा. स्वर्णिम वाग्लेसमक्ष प्रस्तुत...
काठमाडौं। भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले देशभरका भूमि प्रशासन कार्यालयहरूमा प्रयोग हुने सेवा सम्बन्धी लिखित फारमलाई सरल र सहज बनाउन समिति गठन गरेको छ। मन्त्रालयले भूमि अभिलेख व्यवस्थापन विभागका जग्गा प्रशासन शाखा प्रमुख खिमानन्द आचार्यको संयोजकत्वमा...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology