बुधबार, अशोज २८, २०८३
Follow us:

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

  • सत्य खबर नेपाल

  • बिहिबार, अशोज ८, २०८३

  • 67
    SHARES
कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम सम्पन्न

काठमाडौं ।असोज ८, स्वतन्त्र विद्यार्थी युनियन (FSU), नेपाल ल क्याम्पसको आयोजनामा ‘कम्पनी दर्तासम्बन्धी प्रशिक्षण कार्यक्रम’ सम्पन्न भएको छ।

 प्रशिक्षणमा विद्यार्थीहरूलाई कम्पनी दर्ता प्रक्रिया तथा यससँग सम्बन्धित विभिन्न कानुनी र व्यावहारिक पक्षबारे जानकारी प्रदान गरिएको कार्यक्रम निर्देशक आदित्य मिश्रले बताए ।

स्ववियु मार्फत आयोजित कार्यक्रमले कानूनका विद्यार्थीहरूलाई कम्पनी दर्ता प्रक्रियाबारे व्यावहारिक ज्ञान र अनुभव हासिल गर्ने महत्वपूर्ण अवसर प्रदान गरेको आयोजकको भनाइ छ।

कार्यक्रममा प्रशिक्षकको रुपमा उच्च अदालत पाटन बार यशोसिएन सदस्य एवं स्ववियु नेपाल ल का निर्वतमान उपसभापति गोविन्द शाह र कम्पनि रजिष्ट्रार कार्यालय का सहायक रजिष्ट्रार चेतन कुमार खत्रिले प्रशिक्षण दिनु भएको थियो ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology