शनिबार, बैशाख ५, २०८३
Follow us:

गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १९, २०८२

  • 213
    SHARES
गायिका एलिना चौहानबारे सामाजिक सञ्जालमा अमर्यादित कमेन्ट गर्ने पक्राउ

काठमाडौँ। सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् ।

प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको हो ।

एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको खुलेको छ। एकजना पक्राउ परेलगत्तै ब्युरोले जाहेरीका लागि एलिना चौहानलाई ब्युरोमा बोलाएको छ ।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology