बिहिबार, भदौ २५, २०८३
Follow us:

बाढीपीडितको साथमा अनेरास्ववियु अस्कल : मृतकको स्मृतिमा श्रद्धासुमन, तेस्रो चरणको राहतको तयारी

बाढीपीडितको साथमा अनेरास्ववियु अस्कल : मृतकको स्मृतिमा श्रद्धासुमन, तेस्रो चरणको राहतको तयारी

  • सत्य खबर नेपाल

  • सोमवार, भदौ २२, २०८३

  • 8
    SHARES
बाढीपीडितको साथमा अनेरास्ववियु अस्कल : मृतकको स्मृतिमा श्रद्धासुमन, तेस्रो चरणको राहतको तयारी

काठमाडौँ । अनेरास्ववियु अस्कल क्याम्पस कमिटीले २०८४ भदौ २० गते अमृत क्याम्पसमा  श्रद्धाञ्जलि तथा शोक सभा सम्पन्न गरेको छ। यहि मिति २०८३ भदौ १० गते भोटेकोशीमा आएको भिषण बाढीमा परी ज्यान गुमाउनु भएका सम्पूर्ण दिवंगत आत्माहरूप्रति  श्रद्धासुमन अर्पण गर्दै, उहाँहरूको सम्झनामा  शोकसभा तथा दीप प्रज्वलन कार्यक्रम गरेको छ।

अनेरास्ववियु अस्कल क्याम्पस कमिटी अध्यक्ष दिनेश सिग्देलको नेतृत्लेवमा  रसुवा, टिमुरे , सेप्रुबेसी, बेत्रावती, बिदुर नुवाकोट लगायतका  प्रभावित क्षेत्रमा गई प्रभावित पीडितहरूलाई प्रत्यक्ष भेटी दुई पटक रात वितरण गरिसकेको छ।

फेरि केही दिनमा थप  सामग्रीहरू सङ्कलन भइसकेको र तेस्रो चरणको राहत लिएर जाने तयारीमा रहेको अध्यक्ष सिग्देल ले बताए।

सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology