बिहिबार, भदौ २५, २०८३
Follow us:

नवनियुक्त उद्योग मन्त्रि साहले लिए सपथ

नवनियुक्त उद्योग मन्त्रि साहले लिए सपथ

  • सत्य खबर नेपाल

  • बिहिबार, भदौ २५, २०८३

  • 1
    SHARES
नवनियुक्त उद्योग मन्त्रि साहले लिए सपथ

काठमाडौं। नवनियुक्त उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री दीपककुमार साहले पद तथा गोपनीयताको शपथ लिएका छन् ।

शीतल निवासमा आयोजित समारोहमा मन्त्री साहलाई राष्ट्रपति रामचन्द्र पौडेलले शपथ गराएका हुन् ।

साह राष्ट्रिय स्वतन्त्र पार्टीका तर्फबाट सुनसरी क्षेत्र नं–४ बाट निर्वाचित सांसद् हुन् ।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology