शनिबार, बैशाख ५, २०८३
Follow us:

विद्या भण्डारीले गरिन् एमाले फर्किएको घोषणा

विद्या भण्डारीले गरिन् एमाले फर्किएको घोषणा

  • सत्य खबर नेपाल

  • शनिबार, असार १४, २०८२

  • 289
    SHARES
विद्या भण्डारीले गरिन् एमाले फर्किएको घोषणा

काठमाडौं। पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी छन् ।

मदन भण्डारीको ७४औँ जन्मजयन्तीका अवसरमा मदन भण्डारी फाउण्डेशनले काठमाडौंमा आयोजना गरेको ‘जबजका तीन दशक’ कार्यक्रमलाई सम्बोधन गर्दै भण्डारीले आफू एमालेको राजनीतिमा सक्रिय भएर फर्किने घोषणा गरेकी हुन् ।

उनले आफूले देश र जनताको सेवाका लागि आफूले गर्न बाँकी धेरै नै रहेको बताइन् । उनले आफूले एमालेको सदस्यता नवीकरण गरिसकेको बताइन् ।

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology