शनिबार, बैशाख ५, २०८३
Follow us:

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवासुविधा त्याग्ने

पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवासुविधा त्याग्ने

  • सत्य खबर नेपाल

  • सोमवार, असार १६, २०८२

  • 157
    SHARES
पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सेवासुविधा त्याग्ने

काठमाडौं। नेकपा एमालेको राजनीतिमा पुनः क्रियाशील भएकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारीले सो हैसियतमा पाएको सरकारी सेवा सुविधा फिर्ता गर्ने भएकी छन् ।
पूर्व राष्ट्र प्रमुखको सेवा सुविधा लिएर सक्रिय राजनीति गर्दा प्रश्न उठ्ने भएपछि सरकारले दिएको सो हैसियतको सुविधा फिर्ताका लागि गृह मन्त्रालयलाई पत्र पठाइने भएको छ ।

उनले शनिवार सभा गृहबाटै सो घोषणा गर्ने भनिए पनि स्टन्टबाजी नगर्ने भन्दै गृह मन्त्रालयलाई पत्र पठाएर फिर्ता गर्न लागिएको निकट स्रोतले जनाएको छ ।

भण्डारीलाई गृह मन्त्रालयले एक उपसचिव सरहका स्वकीय सचिव,


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology