काठमान्डौं आगामि आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको प्रक्षेपण (बजेट) पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपराह्न २ बजेका लागि बोलाइएको छ ।

आजै मध्यान्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत गर्ने कार्यसूची रहेको छ ।
