काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् ।
प्रधानमन्त्रि बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपश्चात निरन्तर अनुपस्थित हुँदै आएका थिए ।
शुक्रबार सरकारका तर्फबाट अर्थ मन्त्रि डा. स्वर्णिम वाग्लेले बजेट पेश गरे पश्चात आज आइतबार बैठक बस्न लागेको हो ।