शनिबार, बैशाख ५, २०८३
Follow us:

सुदूरपश्चिमबाट बाहिरियो नाउपा

सुदूरपश्चिमबाट बाहिरियो नाउपा

  • सत्य खबर नेपाल

  • शुक्रबार, असार २०, २०८२

  • 161
    SHARES
सुदूरपश्चिमबाट बाहिरियो नाउपा

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ।

नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए।

सरकारलाई दिएको समर्थन फिर्ता लिन पार्टी केन्द्रको पत्र आएपछि दलको बैठकले सोहीअनुसार सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको उनले बताए।


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology