सोमवार, साउन ११, २०८३
Follow us:

एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचाररत

एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचाररत

  • सत्य खबर नेपाल

  • बिहिबार, असार ३२, २०८३

  • 19
    SHARES
एमालेकी नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात, पाटन अस्पतालमा उपचाररत

३१ असार, काठमाडौं। नेकपा (एमाले) की नेतृ अष्टलक्ष्मी शाक्यलाई हृदयघात भएपछि उपचारका लागि पाटन अस्पतालमा भर्ना गरिएको छ।

पारिवारिक स्रोतका अनुसार आज बिहान स्वास्थ्यमा समस्या देखिएपछि उनलाई तत्काल पाटन अस्पताल लगिएको हो।

हाल उनको स्वास्थ्य अवस्था सामान्य रहेको र चिकित्सकको निगरानीमा उपचार भइरहेको परिवारले जनाएको छ। उपचारको प्रगतिअनुसार पर्सिसम्म अस्पतालबाट डिस्चार्ज गरी घर फर्काउने सम्भावना रहेको पारिवारिक स्रोतले जानकारी दिएको छ।

सम्बन्धित समाचार
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology