सोमवार, साउन ११, २०८३
Follow us:
आर्थिक

काठमाडौँ। नेपाल राष्ट्र बैंककाअनुसार अमेरिकी डलर एकको खरिददर १३६ रुपैयाँ ४७ पैसा र बिक्रीदर १३७ रुपैयाँ ०७ पैसा निर्धारण गरिएको छ। युरोपियन युरो एकको खरिददर १५९ रुपैयाँ ९० पैसा र बिक्रीदर १६० रुपैयाँ ६० पैसा, युके पाउण्ड स्ट्रलिङ एकको खरिददर...

कति छ मुद्राको मूल्य?

काठमाडौँ। समयमै मनसुन सुरु भए पनि यस पटक धान रोपाइँ देशभर १७ दशमलव दुई प्रतिशत क्षेत्रमा मात्रै भएको छ। कृषि तथा पशुपन्छी विकास मन्त्रालयका अनुसार यही असार १४ गतेसम्म सुदूरपश्चिम प्रदेशमा सबैभन्दा बढी अर्थात् ४० प्रतिशत क्षेत्रमा धान रोपाइँ...

हालसम्म रोपाइँ १७.२ प्रतिशत मात्रै

इलाम। इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा ‘टि टेस्टीङ’ कार्यक्रम सम्पन्न भएको छ।आज इलाम चोक बजारमा आयोजित सो कार्यक्रममा विभिन्न अर्गानिक चिया उत्पादन कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी तथा स्वाद परीक्षण गराएका थिए। नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अन्तर्गतको...

इलाम चोकबजारमा ‘टी टेस्टिङ’

काठमाडौं। बिहीबार नेप्से परिसूचक घटेको छ।नेप्से ४।४५ अंकले घटेर २५९५।७४ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही बढेको छ। बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा...

घट्यो नेप्से

नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा कुल ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ। चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन...

११ महिनामा बर्दघाट ९२ करोड राजस्व संकलन

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि...

कति छ मुद्राको मूल्य?

काठमाडौं। बुधबार नेप्से परिसूचक स्थिर रहेको छ। मंगलबार २६००।५३ विन्दुमा बन्द भएको नेप्से यसदिन २६००।२० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि केही बढेको छ। मंगलबार पाँच अर्ब ७६ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको...

नेप्से परिसूचक स्थिर

काठमाडौं। नेपाली बजारमा बुधवार सुनको मूल्य घटेको छ । नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार बुधवार छापावाल सुन तोलामा १ लाख ९२ हजार रुपैयाँ कायम भएको छ । यसअघि उक्त सुन मंगलबार तोलामा १ लाख ९३ हजार ५०० रुपैयाँ कायम भएको...

घट्यो सुनको भाउ
ताजा अपडेट

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology