शुक्रबार, बैशाख ४, २०८३
Follow us:
मनोरञ्जन

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेश लगायत देशको पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रही बाँकी भूभागमा...

धेरै स्थानमा आज भारी वर्षाको सम्भावना छ : मौसम पूर्वानुमान महाशाखा

काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (मंगलबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित धेरैजसो विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलरसहित केही मुद्रा भने सस्तिएका छन्। नेपाल राष्ट्र...

कति छ आज डलरको भाउ?

काठमाडौँ। आज संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक,...

प्रतिनिधिसभामा संवैधानिक परिषद्सम्बन्धी विधेयक पेस हुने

काठमाडौं। नेकपा मसालले रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाको ब्यानरमा एक्लै भाग लिने बताएको छ । महामन्त्री मोहनविक्रम सिंहको हस्ताक्षरमा २०८२ असार २३ गते सोमबार प्रेसवक्तव्य जारी गर्दै मसालले सो जानकारी दिएको हो । नीतिगत रूपमा चुनावी तालमेल गर्ने नीतिमा कुनै फेरबदल...

रुपन्देहीको उपचुनाव राष्ट्रिय जनमोर्चाले एक्लै भाग लिने

काठमाडौं । सत्तारुढ नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले रिटायरमेन्ट (अवकाश) आफ्नो मर्जीको कुरा भएको बताएका छन् । केन्द्रीय समितिको बैठकमा महामन्त्री विश्वप्रकाश शर्माले रिटायरमेन्टको कुरा उठाएपछि देउवाले यस्तो जवाफ दिएका हुन् । ‘म के गर्छु भन्ने मेरो कुरा हो ।...

देउवाले किन भने ‘म अप्ठ्यारो मान्छे हुँ, विचार गर्नुस्’

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओलीले बाह्य सहयोगले मात्रै देश विकास नहुने बताएका छन्। सोमवार काठमाडौँमा नेकपा एमालेको पर्यटन तथा नागरिक उड्डयन विभागले आयोजना गरेको कार्यक्रमलाई सम्बोधन गर्दै उनले यस्तो बताएका हुन्। उनले बाह्य सहयोगले मात्रै देश विकास हुने नभएर देश आफ्नै...

देशको विकास बाह्य सहयोगले होइन, आफ्नै पौरखले हुने हो ; प्रधानमन्त्री

काठमाडौं। संघीय निजामती सेवा विधेयकको प्रतिवेदनमा भएको चलखेलबारे छानबिन गर्न विशेष संसदीय समिति गठन भएको छ। सभामुख देवराज घिमिरेले सोमबार प्रतिनिभिसभाको बैठकमा समिति गठनको प्रस्ताव गरेका हुन्। समितिलाई २१ दिनको समय दिइएको छ। समितिमा नेपाली कांग्रेसले जीवन परियार र शुशिला...

‘कुलिङ पेरियड’बारे छानबिनका लागि बन्यो संसदीय समिति

भोजपुर। भोजपुरको रामप्रसादराई– २ धोद्लेखानीमा हत्या गरिएका चार जनाको शवको फेरेन्सिक परीक्षण गर्न आज बीपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठान धरान पठाइएको छ। घटनास्थलबाट आइतबार जिल्ला अस्पताल ल्याइएको शवको फरेन्सिक जाँच गर्ने उपकरण नभएपछि धरान पठाइएको हो। भोजपुर नगरपालिका– २ घर भएका...

भोजपुर हत्या घटनाः शवलाई ‘फरेन्सिक’ परीक्षण गर्न धरान पठाइयो

काठमाडौँ। ‘विश्व सभ्यता संवाद’मा सहभागी हुन पूर्वप्रधानमन्त्री झलनाथ  खनाल हिजो राति चीन प्रस्थान गरेका छन्। नेकपा एकीकृत समाजवादीका सम्मानित नेता तथा पूर्वप्रधानमन्त्री खनाल चिनियाँ कम्युनिस्ट पार्टी (सीपीसी)को निमन्त्रणामा बेइजिङमा आयोजित ‘विश्व सभ्यता संवाद’ मा सहभागी हुन हिजो राति चीन...

चीन लागे झलनाथ

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology