भोजपुर। भोजपुर नगरिपालिका–२ हेलौछाका राजेन्द्र राईले चार जनाको हत्या गरेपछि प्रहरीलाई फोन गरेका छन्। पत्नीसहित सासु, ससुरा र सालोलाई धारिलो हतियारले हानेर हत्या गरेपछि प्रहरीमा फोन गरी आत्मसमर्पण गरेका हुन्। राईले रामप्रसाद राई गाउँपालिका–२ धोदलेखानीस्थित ससुरालीमा शनिबार राति ससुरा ६८ वर्षीय...
काठमाडौँ, २२ असारः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ ।...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको...
काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमित भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलले विशेष समिति बनाउने...
काठमाडौँ। क्यानडाको सेन्ट लरेन्स कलेजमा अन्तर्राष्ट्रिय रिकटमेन्टका लागि रिकटमेन्ट संयोजक अमनदीप सिंहले आज SD Miracle को मुख्य कार्यालयको भ्रमण गरेका छन्। मिराकलको काठमाडौँको बजारमा अवस्थित प्रमुख कार्यालयमा भ्रमण गरेका हुन्। उनले भ्रमणको क्रममा एसडी मिराकलका संस्थापकसँग भेट गरे भने दुई संस्थाहरू...
काठमाडौं । विद्यालय शिक्षा विधेयक पास गर्न शिक्षा, स्वास्थ्य तथा सूचना प्रविधि समितिको बैठक बोलाइएको छ । समिति सभापति अम्मरबहादुर थापाका अनुसार पर्सि २२ असारलाई समिति बैठक बोलाइएको छ । ‘पर्सि बैठक बस्छ । सबै विषय मिलिसक्यो,’ सभापति थापाले भने,...
पर्सा। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१...
काठमाडौँ। शुक्रबार साँझ निधन भएकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा)को पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कलाकारहरूको बाक्लो उपस्थितिमा उनको बिहान ९ बजे पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो। श्रेष्ठलाई श्रद्धान्जली दिन पशुपति आर्यघाटमा चलचित्र विकाश बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र...
काठमाडौँ। कालिमाटी तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज भिन्डीसहितका केही तरकारीको मूल्य घटेको छ। तर, फर्सी, गाँजरसहितका कतिपय तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology