काठमाडौँ। रातभरको वर्षाले उपत्यकाभित्रका खोला बढेर जोखिम निम्त्याउने अवस्थामा छन्। खोलामा आएको बाढीले विनास गर्न सक्ने भन्दै नेपाल बाढी सूचनाले सचेत गराइरहेको छ। नेपाल बाढी सूचनाका अनुसार विष्णुमतीको गोंगबु र बागमतीको गौरीघाट जलमापन केन्द्रमा हालको जलसतह सतर्कता तह पार गरेको...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology