काठमाडौँ। हास्य टेलि शृंखला ‘मेरी बास्सै’बाट ‘अप्सरा’का रूपमा चर्चित कलाकार लक्ष्मी श्रेष्ठको निधन भएको छ। लामो समयदेखि क्यान्सर पीडित उनको शुक्रबार घरमै निधन भएको हो। कलाकार सुशीला निरौला ‘विमली’का अनुुसार शुक्रबार बेलुका ९ बजेतिर उनको निधन भएको हो । ...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology