काठमाडौँ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२।०४ अंकले बढेर २७०५।९० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology