शनिबार, बैशाख ५, २०८३
Follow us:

जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने

जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने

  • सत्य खबर नेपाल

  • बिहिबार, असार १२, २०८२

  • 142
    SHARES
जनमतले बोलायो सचिवालय बैठक, सरकारबारे निर्णय लिने

काठमाडौं। जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो ।

जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक तय भएको र सोही बैठकले सरकारसहितका समग्र विषयमा आवश्यक छलफल र निर्णय लिने  बताए ।

 

 


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology