बुधबार, जेष्ठ २०, २०८३
Follow us:

बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ सम्बन्धी गीत चर्चामा

बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ सम्बन्धी गीत चर्चामा

  • सत्य खबर नेपाल

  • सोमवार, जेष्ठ ११, २०८३

  • 20
    SHARES
बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ सम्बन्धी गीत चर्चामा

काठमाडौं । प्रधानमन्त्रि बालेन्द्र शाहको युट्युब च्यानलमा ‘राजा ज्ञानेन्द्र’ प्रति श्रद्धा व्यक्त गरिएको गीत सार्वजनिक भएको छ ।उनको युट्युव च्यानलमा तीन महिनाअगाडि नै गीत अपलोड भए पनि भर्खर भर्खरै मात्रै चर्चामा आएको हो ।

२० फेब्रुअरी २०२४ मितिमा ‘बालेन’ नामको युट्युव च्यानलबाट प्रशारित उक्त गितको शिर्षक ‘शिरमाथि नेपाल आमा’ रहेको छ ।

गितका हरफहरु यस्ता छन्।

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई

संसारको नजरमा टल्किहाल्यो ज्योती

थरिथरि कला कोर्दै पहाड मधेश बोकी

उन्नतिका शंखधारा इन्द्रेणी झैँ गर्जन

हृदयको सुराहीमा शान्तिक्षेत्र भर्छन्

शिरमाथि….

पूर्वको मेची खोला पश्चिमको पाली

भुल्का परी फुट्न थाल्यो दुख मैलो फाली

बिर्सिएको रंग फेरि उम्लीउम्ली आयो

हाम्रो राजा शान्तिकामी नेपालले पायो

शिरमाथि नेपाल आमालाई

काँधमाथि ज्ञानेन्द्र राजालाई


सम्बन्धित समाचार

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology