शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौँ । ‘संघीय निजामती सेवा विधेयक २०८०’ को कुलिङ पिरियडसम्बन्धी व्यवस्थामा भएको तोडमोड र अनियमितताको छानबिन गर्न ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमित भएको छ। सभामुख देवराज घिमिरेसहित विभिन्न दलका प्रमुख सचेतकहरूबिच शनिबार भएको छलफलले विशेष समिति बनाउने...

कुलिङ पिरियडमा गडबडी ; ७ सदस्यीय विशेष संसदीय समिति गठन गर्ने सहमति

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेका पक्षमा कलाकाहरू खुल्न थालेका छन्। सभापति रवि लामिछानेप्रतिको राजनीतिक प्रतिशोधविरुद्धको रास्वपाले हस्ताक्षर अभियान सुरु गरेको हो। उक्त हस्ताक्षर अभियानमा शुक्रबार कलाकारहरूले पनि साथ दिएका छन्। काठमाडौंमा कलाकारहरू किरण केसी, रमेश उप्रेति, अशोक शर्मा, खगेन्द्र...

रविको पक्षमा खुले कलाकार

काठमाडौं। नागरिक उन्मुक्ति पार्टी (नाउपा) ले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिएको छ। नाउपाको शुक्रबार बसेको संसदीय दलको बैठकले सुदूरपश्चिम प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने निर्णय गरेको प्रदेश संसदीय दलका नेता घनश्याम चौधरीले जानकारी दिए। सरकारलाई दिएको समर्थन फिर्ता...

सुदूरपश्चिमबाट बाहिरियो नाउपा

काठमाडौँ। विकासका लागि वित्तसम्बन्धी चौथो अन्तरराष्ट्रिय सम्मेलनमा भाग लिन स्पनेको भ्रमणमा रहेका प्रधानमन्त्री केपी शर्मा ओली आज स्वदेश फर्कँदैछन्। सूचना तथा प्रसारण विभागले आज अपराह्न ३ः४५ बजे प्रधानमन्त्री ओली त्रिभुवन अन्तरराष्ट्रिय विमानस्थलमा आइपुग्नुहुने जनाएको छ। नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै प्रधानमन्त्री...

प्रधानमन्त्री ओली आज स्वदेश फर्कँदै

काठमाडौँ। नागरिक उन्मुक्ति पार्टीले आज औपचारिक रूपमा सरकारलाई दिएको समर्थन फिर्ता लिने भएको छ । पार्टी अध्यक्ष रञ्जिता श्रेष्ठले आज औपचारिक रूपमा संघ र प्रदेश सरकारलाई दिएको समर्थन फिर्ता लिने बताइन्। सुदूरपश्चिमका मुख्यमन्त्री कमलबहादुर शाहले बिहीबार उद्योग पर्यटन वन तथा...

सरकार छाड्दै नाउपा

काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी बैठकले टुङ्ग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको हो ।...

रास्वपाले रुपन्देही–३ मा उम्मेदवार छनोट विधि आइतबार टुङ्गो लगाउने

काठमाडौं। पत्रकार दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतले आदेश जारी गरेको छ। साइबर अपराध गरेको आरोपमा मुद्दा दायर भएसँगै पाठक बिहीबार जिल्ला अदालत उपस्थित भएका हुन् । न्यायाधीश खेमराज भट्टराईको इजलासमा आजै उनीविरुद्ध थुनछेक बहस भएको थियो । बहसपछि इजलासले...

दिलभूषण पाठकलाई २५ हजार धरौटीमा छाड्न अदालतको आदेश

काठमाडौँ। नेकपा एकीकृत समाजवादीले स्थायी कमिटी सदस्य रामकुमारी झाँक्रीलाई स्पष्टीकरण सोधेको जनाएको छ। पार्टी कार्यालय आलोकनगरमा बिहिबार बसेको केन्द्रीय सचिवालय बैठकपछि पार्टीका उपाध्यक्ष जगन्नाथ खतिवडाले पार्टीको अनुशासन आयोगले झाँक्रीलाई स्पष्टीकरण सोधेको जानकारी दिएका हुन्। यसअघि बिहिबार नै पार्टी कार्यालयमा पुगेर...

समाजवादीले भन्यो : झाँक्रीलाई स्पष्टीकरण सोधिएको छ

काठमाडौँ। नेकपा एकीकृत समाजवादीकी स्थायी कमिटी सदस्य रामकुमारी झाक्रीले आफूलाई स्पष्टीकरण सोधेको भन्ने कुरा निराधार, कपोलकल्पित, हावा भएको टिप्पणी गरेकी छन्। बुटवलमा पार्टीसम्बद्ध युवा संघको प्रशिक्षण कार्यक्रममा अध्यक्ष माधवकुमार नेपाल लक्षित ‘सिनो काँधमा बोकेर हिँड्न सकिँदैन, अध्यक्ष फेरौं’ भन्ने अभिव्यक्ति...

‘मलाई स्पष्टीकरण सोधिएको छैन’ : रामकुमारी झाँक्री

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology