काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्। तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका...
काठमाडौँ।कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी...
काठमाडौँ । राष्ट्रिय प्रजातन्त्र पार्टीले २ जना नेताको जिम्मेवारी हेरफेर गरेको छ । बुधबार पार्टी अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीको विधान अनुसार वरिष्ठ उपाध्यक्ष समेत रहेकी रोशन कार्कीलाई केन्द्रीय अनुशासनको अध्यक्ष पदमा मनोनित गरेका छन्। सगुनसुन्दर लावतीलाई प्रवक्ता पदबाट हटाइएको प्रचार विभाग...
काठमाडौँ। आज संघीय संसद्, प्रतिनिधिसभाको बैठक बस्दैछ। संघीय संसद् भवन नयाँ बानेश्वरमा अपराह्न १ः०० बजे बस्ने प्रतिनिधिसभाको बैठकमा महिला तथा सामाजिक मामिला समितिका सभापति किरणकुमार साहले महिला तथा सामाजिक मामिला समितिको वार्षिक प्रतिवेदन (आव २०८०/२०८१) पेस गर्ने कार्यसूची रहेको छ...
काठमाडौं। सङ्घीय लोकतान्त्रिक मोर्चाले रुपन्देहीमा हुने उपनिर्वाचनमा साझा उम्मेदवार उठाउने निर्णय गरेको छ । मंगलबार काठमाडौँमा बसेको मोर्चाको बैठकले उक्त निर्णय गरेको राष्ट्रिय मुक्ति पार्टीका नेता केशव झाले बताए । रुपन्देही ३ मा हुने उपनिर्वाचनमा नागरिक उन्मुक्ति पार्टीबाट उम्मेदवार उठाउने...
काठमाडौं । नेकपा एकीकृत समाजवादीले पूर्वमन्त्री रामकुमारी झाँक्रीलाई स्पष्टीकरण बुझाउने समय थप गरेको छ । सचिवालय बैठकले स्पष्टीकरण बुझाउने समय सात दिन थपेको हो । झाँक्रीले पार्टी पुनर्गठनको प्रस्ताव सहित अध्यक्ष माधवकुमार नेपाल लक्षित अभिव्यक्ति दिएकी थिइन् । गत १४ असारमा...
काठमाडौँ। चीनतर्फबाट आएको अकस्मातको बाढीका कारण जनधनको क्षति भएसँगै प्रधानमन्त्री केपी शर्मा ओलीसहितको सरकारी टोली घटनास्थतर्फ प्रस्थान गरेको छ। नेपाली सेनाको हेलिकप्टरबाट प्रधानमन्त्रीसहितको टोली मंगलबार अपराह्न रसुवागढीतर्फ प्रस्थान गरेको हो। टोलीमा गृहमन्त्री रमेश लेखक, अर्थमन्त्री विष्णु पौडेल, गृह सचिव गोकर्णमणि दुवाडीलगायतका...
काठमाडौँ। नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले बाढी पहिरोमा प्रभावितहरूका लागि राहत र उद्धारमा खट्न स्थानीय नेता कार्यकर्तालाई निर्देशन दिएका छन्। सभापति देउवाले रसुवाको भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावितका लागि राहत र उद्धार प्रभावकारी रुपमा गर्न सरकारको ध्यानाकर्षण गराएका छन् । सोमबार...
काठमाडौँ। आज संघीय संसद्को दुवै सदन प्रतिनिधिसभा र राष्ट्रियसभाको बैठक बस्ने कार्यक्रम रहेको छ। प्रतिनिधिसभाको बैठक अपराह्न १ः०० बजे नयाँ बानेश्वरस्थित संसद् भवनमा सुरु हुनेछ। बैठकमा शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री रघुजी पन्तले राष्ट्रियसभाबाट उत्पत्ति भएको ‘तिलगंगा नेत्र विश्वविद्यालय विधेयक,...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology