शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

पूर्वऊर्जामन्त्रीसमेत रहेका उज्यालो नेपाल पार्टीका अध्यक्ष कुलमान घिसिङले मासिक ५० युनिटभन्दा बढी विद्युत् खपत गर्ने उपभोक्तामाथि लगाइएको पाँच प्रतिशत भ्याट तत्काल फिर्ता गर्न माग गरेका छन् । शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक, २०८३ मार्फत ५० युनिटभन्दा बढी विद्युत् खपत...

विद्युतमा लगाइएको ५ प्रतिशत भ्याट फिर्ता लिन माग

शिव प्रसाद ढुङ्गाना , ओखलढुङ्गा ‘उत्पादनमुखी  र प्रगतिशील अर्थतन्त्र’ को नारा दिँदै सरकारले ल्याएको आर्थिक वर्ष २०८३/८४ को बजेटले आम नागरिकलाई भने खुसी दिन सकेको छैन। बजेटको कर नीतिले एकातिर आममानिसको भान्सा र स्वास्थ्यमाथि भार थप्ने गरी काम गरेको छ...

नँया सरकारको बजेट : गरिबको बिजुली र उपचारमा कर, धनीका हिरा-सुनमा सहुलियत

१७ जेष्ठ, काठमान्डौं , नेकपा एमालेको जेठ ४ देखि १० गतेसम्म चार दिन सम्चम लेको सचिवालय बैठकले १९ सचिवालय र २९९ सदस्यीय केन्द्रीय कमिटीको कार्यविभाजन सहितको सर्कुलर जारी गरेको थियो। नेकपा एमालेमा उक्त सर्कुलरमा उल्लेखित कार्य विभाजनलाई लिएर संस्थापन...

कार्यविभाजनपछि एमालेभित्र असन्तुष्टिको लहर

काठमाडौँ । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आज आगामी आर्थिक वर्ष २०८३/८४ को बजेट सार्वजनिक गर्दैछन्। प्रधानमन्त्री बालेन्द्र शाह नेतृत्वको सरकारले ल्याउन लागेको पहिलो बजेट भएकाले यसको आकार, प्राथमिकता र राजनीतिक सन्देशप्रति सबैको चासो रहेको छ। तर बजेट भाषणका क्रममा प्रधानमन्त्री...

संसदमा बजेट पेश हुँदै, सबैको ध्यान प्रधानमन्त्री बालेनतर्फ

काठमाडौं । नेपाल सरकारले आज आर्थिक वर्ष २०८३/८४ को वार्षिक बजेट सार्वजनिक गर्दैछ। नेपालको संविधान अनुसार प्रत्येक वर्ष जेठ १५ गते बजेट प्रस्तुत गर्नुपर्ने संवैधानिक व्यवस्था छ। देशै भरिका मतदाताले परिवर्तनको चाहना राखि यस पटक दुई तिहाइ बहुमत प्राप्त...

रास्वपा सरकारको पहिलो बजेट आज प्रस्तुत हुँदै

काठमान्डौं आगामि आर्थिक वर्ष २०८३/८४ को वार्षिक आय–व्ययको प्रक्षेपण (बजेट) पारित गर्न आज मन्त्रिपरिषद् बैठक बस्दैछ । प्रधानमन्त्री कार्यालयका अनुसार बैठक अपराह्न २ बजेका लागि बोलाइएको छ । आजै मध्यान्न ४ बजे संघीय संसदको संयुक्त बैठकमा स्वर्णिम वाग्लेले बजेट प्रस्तुत...

बजेट साढे २ बजे मन्त्रिपरिषद्बाट अनुमोदन हुँदै

काठमाडौं । गणतन्त्र दिवसका अवसरमा काठमाडौंको खुलामञ्चमा आयोजित गणतन्त्र दिवश समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले सम्बोधन गरेका थिए भने प्रधानमन्त्री बालेन्द्र शाहले उपस्थिति जनाएका थिए । समारोह आयोजनाका लागि प्रधानमन्त्रीकै अध्यक्षतामा गणतन्त्र दिवस मूल समारोह समिति गठन हुन्छ र गृह मन्त्रालयसँगको...

काठमाडौं खुलामञ्चमा गणतन्त्र दिवस समारोह सम्पन्न

जेष्ठ ११, काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)को गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा निर्वाचित भएको छन्। उनका निकटतम प्रतिद्वन्दि आदर्श क्षेत्रिले ६५ मत प्राप्त गर्दा उनले ७७ मत प्राप्त गरि विजय हुन सफल भएका हुन। यसैगरि उपसभापति पदमा गोकर्णेश्वर...

रास्वपा गोकर्णेश्वर नगर सभापतिमा भागवत सापकोटा निर्वाचित उपसभापतिमा युवा नेता सुजित खत्रि निर्बिरोध

। सरकारले समस्याग्रस्त सहकारीका थप ३ सय ४ जना साना बचतकर्ताको रकम फिर्ता गरेको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिले आज कृषि सहकारी र शिव शिखर बहुउद्देश्यीय सहकारीका साना बचतकर्ताको बचत फिर्ता गरेको हो । समितिका अनुसार आज कृषि सहकारीका...

थप ३ सय ४ जना सहकारी पीडितले फिर्ता पाए बचत 

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology