शुक्रबार, भदौ २६, २०८३
Follow us:
राजनीति

काठमाडौं । राष्ट्रिय प्रजातन्त्र पार्टी (राप्रपा) का पूर्वमहामन्त्री डा. धवलशम्शेर राणा र राजावादी अभियन्ता दुर्गा प्रसाईँ राजसंस्था पुनर्स्थापनाको साझा एजेन्डासहित एकजुट भएका छन्। उनीहरूले शुक्रबार आयोजित कार्यक्रममा एकताको समझदारी पत्रमा हस्ताक्षर गरेका हुन्। समझदारी पत्रमा हस्ताक्षर गरेसँगै प्रसाईँले आफ्नो नेतृत्वमा...

राजसंस्था पुनर्स्थापनाको एजेन्डामा राणा–प्रसाईँबीच एकता

काठमाडौं, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना...

सम्पर्कविहीन निजामती कर्मचारीको खोजीमा सरकार

काठमाडौं । भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालय अन्तर्गत नापि  विभागले ‘मेरोकित्ता’ मोबाइल एप सार्वजनिक गरेको छ। भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्री प्रतिभा रावलको उपस्थितिमा एप सार्वजनिक गरिएको हो। अव नागरिकले उक्त...

जग्गा प्रशासन डिजिटल युगमा: ‘मेरोकित्ता’ एप सञ्चालनमा

काठमाडौं । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिको कार्यालयले समस्याग्रस्त घोषित पशुपति सेभिङ एण्ड क्रेडिट सहकारी संस्था लिमिटेड का १४० जना ऋणीहरूको नामावली सार्वजनिक गरेको छ। समितिले उपलब्ध ऋण विवरणका आधारमा नामावली सार्वजनिक गरिएको जनाएको छ। यस क्रममा साविकमा ऋण चुक्ता गरिसकेका...

पशुपति सहकारीका १४० ऋणीको नाम सार्वजनिक, पुराना ऋण चुक्ता गरिसकेकालाई प्रमाणसहित उपस्थित हुन आग्रह

काठमाडौं । रास्वपा सभापति रवि लामिछानेले भारतका गृहमन्त्री अमित शाहसँग भेटवार्ता गरेका छन् । उनीहरूबीच केहीबेर अघि भेटवार्ता भएको हो । पाँचदिने भ्रमणमा रहेका सभापति लामिछानेले आजबाट विभिन्न राजनीतिक भेटवार्ता थालेका हुन् । उनले आजै विदेशमन्त्री एस जयशंकर र भाजपाका...

सभापति लामिछानेको भारतका गृहमन्त्री साहसंग भेटवार्ता ।

काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) कायम रहने स्पष्ट पार्दै आम उपभोक्तालाई अनावश्यक भार नपर्ने गरी राहतका उपायहरू अघि बढाइने बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया...

बिजुलीमा भ्याट कायम, ‘आकाश खसेजस्तो’ प्रचार नगर्न अर्थमन्त्री वाग्लेको आग्रह

काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज मंगलबार भारत प्रस्थान गर्दै छन् । भारतको सत्तारुढ दाल जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेष्ठ १९ देखि  २२ गते सम्म भारत भ्रमणमा रहने भएका...

रास्वपा सभापति रवि लामिछाने आज भारत भ्रमणमा जाँदै

काठमाडौं । प्रधानमन्त्री बालेन्द्र शाह आजको प्रतिनिधिसभा बैठकमा उपस्थित भएका छन् । उनले सांसदहरूले उठाएका प्रश्नको जवाफ दिँदैछन् । प्रधानमन्त्रि बालेन्द्र शाह प्रतिनिधिसभा बैठकमा अनुपस्थित भएपश्चात निरन्तर अनुपस्थित हुँदै आएका थिए । शुक्रबार सरकारका तर्फबाट अर्थ मन्त्रि डा. स्वर्णिम वाग्लेले बजेट...

प्रतिनिधिसभामा प्रधानमन्त्री उपस्थित, सांसदका प्रश्नको जवाफ दिँदै

१७ जेठ, काठमाडौं । राष्ट्रिय सभाको बैठक कार्यसूचीमा प्रवेश नै नगरी स्थगित भएको छ । आइतबार बिहान सवा ११ बजेका लागि तय भएको बैठक एक घण्टा ढिलो गरी सुरु भएको थियो । बैठकमा शून्य समय चल्यो । केही सांसदहरूले आफ्ना...

स्थगित भयो राष्ट्रिय सभा , कार्यसूचिमै प्रवेश गर्न पाएन

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology