ललितपुर, चैत्र २८ – नेपाल क्योकुशिन काइकान सोनोडा कराते संघ अन्तर्गत ठेचो उप-डोजोको एक विशेष समारोहका बीच भव्य समुद्घाटन सम्पन्न भएको छ। ललितपुरको गोदावरी-१२, ठेचोमा आयोजित उक्त कार्यक्रममा डोजोको नयाँ भवन उद्घाटनसँगै खेलाडिहरूको ‘ग्रेडिङ’ (बेल्ट टेस्ट) समेत लिइएको थियो। कार्यक्रमको समुद्घाटन...
काठमाडौं । समाचार लेखेकै आधारमा मूलपत्र अनलाइनमा कार्यरत रमेश भारतीलाई धम्क्याइएको भन्दै पत्रकारजन्य संस्थाले गम्भीर आपत्ति जनाएका छन्। तराइ वैदेशिक रोजगार व्यवसायी समाजका प्रथम उपाध्यक्ष अख्तर हुसेनले मूलपत्र मिडियामा लेखिएको समाचारलाई लिएर पत्रकारलाई धक्याएका थिए भने वैदेशिक रोजगार व्यवसाय संघका...
काठमाडौँ। कालिमाटी फलफूल तथा तरकारी बजार विकास समितिले बिहीबारका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७०, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४०, गोलभेँडा...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा पूर्वमा सरदर स्थानको आसपास र पश्चिममा सरदर स्थान भन्दा थोरै उत्तरतिर रहेको छ। जसको प्रभावले हाल बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरूको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, युरो, कुबेती र बहराइन दिनार, अस्ट्रेलियन डलरसहित धेरैजसो विदेशी मुद्राको मूल्य घटेको छ। तर, पाउन्डसहित केही मुद्रा भने महँगिएका छन्। नेपाल राष्ट्र बैंकका अनुसार...
काठमाडौँ।कांग्रेस लुम्बिनीका महामन्त्री विक्रम खनाल पार्टीबाट निष्काशित भएका छन्। असार १७ गते बसेको कांग्रेस केन्द्रीय अनुशासन समितिको बैठकले नवलपरासीका खनाललाई प्रदेशसभा र प्रतिनिधिसभामा पार्टीको आधिकारिक उम्मेदवारलाई असहयोग गरेको भन्दै कारबाही गरिएको हो। समितिका संयोजक आनन्दप्रसाद ढुंगानाले खनाललाई कारबाही गरिएको जानकारी पार्टी...
काठमाडौँ। बुधबार नेप्से परिसूचक दोहोरो अंकले बढेको छ। नेप्से २२।०४ अंकले बढेर २७०५।९० विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम पनि बढेको छ। मंगलबार ६ अर्ब ५७ करोड रूपैयाँको कारोबार भएकोमा बुधबार सात अर्ब ४५ करोड रूपैयाँको कारोबार भएको छ।...
काठमाडौँ। काठमाडौँ र ललितपुर जोड्ने थापाथली पुलमुनि एक जना युवक मृत भेटिएका छन् । काठमाडौँ महानगरपालिका–११ स्थित पुलसँगैको नालामा मकवानपुर बकैया गाउँपालिका–३ घर भएका ३५ वर्षीय हरि राई मंगलबार मृत अवस्थामा फेला परेका हुन् । सुकुम्वासी बस्तीमा बस्ने राईलाई छारे...
काठमाडौँ। कालीमाटी फलफूल तथा तरकारी बजार विकास समितिले आजका लागि कृषि उपजहरूको थोक मूल्य निर्धारण गरेको छ। समितिका अनुसार प्रस्तुत सागसब्जी र फलफूलको अधिकतम थोक मूल्य निर्धारण गरिएको हो। गोलभेँडा ठूलो (नेपाली) प्रतिकिलो ७५, गोलभेँडा सानो (लोकल) प्रतिकिलो ४२, गोलभेँडा...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology