काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (सोमबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलरको मूल्य स्थिर रहँदा अस्ट्रेलियन डलर, बहराइन दिनारसहित केही विदेशी मुद्राको मूल्य घटेको छ। तर, युरो, पाउन्ड, कुबेती दिनारसहित कतिपय विदेशी मुद्राको विनिमयदर...
काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। साथै, भारतको पश्चिम बंगाल आसपासको क्षेत्रमा बनेको न्यून चापीय क्षेत्रको आंशिक प्रभाव रहेको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार बागमती प्रदेश, गण्डकी प्रदेश,...
काठमाडौँ। प्रतिनिधिसभाको बैठक संघय संसद् भवन नयाँ बानेश्वरमा आज अपराह्न १ः०० बजे बस्दैछ। आजको बैठकमा प्रतिनिधिसभाका सचिव हर्कराज राईले प्रतिनिधिसभामा उत्पत्ति भएको ‘केही नेपाल ऐनलाई संशोधन गर्न बनेको विधेयक, २०८०’ र ‘भन्सार विधेयक, २०८०’ का सम्बन्धमा राष्ट्रियसभाबाट प्राप्त सन्देश...
काठमाडौँ । हालै एमालेको सक्रिय राजनीतिमा फर्किएको घोषणा गरेकी पूर्वराष्ट्रपति विद्यादेवी भण्डारी र काठमाडौँ महानगरपालिकाका मेयर बालेन शाहबिच भेटवार्ता भएको छ । बिहीबार भण्डारी र बालेनबिच भेटवार्ता भएको खुलेको हो। बालेन भण्डारीलाई भेट्न उनकै निवास पुगेका थिए । बालेन निकट स्रोतका...
काठमाडौँ। रूपन्देही निर्वाचन क्षेत्र न। ३ को उपनिर्वाचनका लागि बुटवलका युवा लेखनाथ गैरेले स्वतन्त्र उम्मेद्वारी घोषणा गरेका छन्। आउँदो कात्तिक १७ गते रुपन्देही क्षेत्र नम्बर ३ मा हुने प्रतिनिधिसभा सदस्यको उपनिर्वाचनका लागि उनले उम्मेद्वारी घोषणा गरेका हुन्। बुटवल उपमहानगरपालिका–१९ निवासी...
काठमाडौँ, २२ असारः प्रत्येक वर्ष आषाढ शुक्ल एकादशीका दिन घरघरमा तुलसीको बिरुवा सारी चार महिनासम्म गरिने विशेष पूजा आराधना आजदेखि सुरु गरिँदै छ । एक महिनाअघि ज्येष्ठ शुक्ल एकादशीका दिनमा घरघरको तुलसी मोठमा राखिएको दलका बिरुवा आज मोठमा सारिन्छ ।...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली आइतबार हुम्ला जाँदैछन्। प्रधानमन्त्री ओली खार्पुनाथ गाउँपालिका वडा नम्बर ५ मा बनेको बेली ब्रिज उद्घाटन गर्न जान लागेका हुन्। कर्णाली कोरिडोरीअन्तर्गत् चुवाखोलामा निर्मित उक्त पुल प्रधानमन्त्री ओलीले आज बिहान १० बजे उद्घाटन गर्ने कार्यक्रम रहेको प्रधानमन्त्रीको...
काठमाडौँ। क्यानडाको सेन्ट लरेन्स कलेजमा अन्तर्राष्ट्रिय रिकटमेन्टका लागि रिकटमेन्ट संयोजक अमनदीप सिंहले आज SD Miracle को मुख्य कार्यालयको भ्रमण गरेका छन्। मिराकलको काठमाडौँको बजारमा अवस्थित प्रमुख कार्यालयमा भ्रमण गरेका हुन्। उनले भ्रमणको क्रममा एसडी मिराकलका संस्थापकसँग भेट गरे भने दुई संस्थाहरू...
पर्सा। चालु आर्थिक वर्षको ११ महिनामा वीरगञ्ज नाका हुँदै भटमासको कच्चा तेल रु ५२ अर्ब ५८ करोड मूल्यको आयात भएको छ । गत आवको सोही अवधिको तुलनामा भटमासको कच्चा तेलको आयात ६१३ दशमलव ४१ प्रतिशत अर्थात् रु ४५ अर्ब २१...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology