काठमाडौँ। शुक्रबार साँझ निधन भएकी कलाकार लक्ष्मी श्रेष्ठ (अप्सरा)को पशुपतिस्थित आर्यघाटमा अन्त्येष्टि गरिएको छ। कलाकारहरूको बाक्लो उपस्थितिमा उनको बिहान ९ बजे पार्थिव शरीरको अन्त्येष्टि गरिएको हो। श्रेष्ठलाई श्रद्धान्जली दिन पशुपति आर्यघाटमा चलचित्र विकाश बोर्डका अध्यक्ष डिनेश डिसी, कलाकार रामचन्द्र...
काठमाडौँ। कालिमाटी तरकारी बजार विकास समितिले आज (आइतबार)का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज भिन्डीसहितका केही तरकारीको मूल्य घटेको छ। तर, फर्सी, गाँजरसहितका कतिपय तरकारीको मूल्य भने बढेको छ। धेरैजसो तरकारी हिजो अस्तीकै मूल्यमा...
काठमाडौं। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। मनसुनको न्यून चापीय रेखा सरदर स्थानको आसपास रहेको छ। जसको प्रभावले हाल देशभर साधरणतया बदली रहेको छ । कोशी, बागमती, गण्डकी, लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशका थोरै...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (शनिबार)का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, पाउन्ड, कुबेती र बहराइनसहित केही विदेशी मुद्राको मूल्य बढेको छ। तर, अस्ट्रेलियन डलर, युरोसहित कतिपय विदेशी मुद्रा भने सस्तिएका छन्। अस्ट्रेलियन डलरको मूल्य...
काठमाडौं। यात्रुवाहक गाडीलाई रातको समयमा वीपी राजमार्ग हुँदै सिन्धुलीको खुर्कोटबाट काठमाडौँ आउन रोक लगाइएको समयलाई बढाइएको छ। काभ्रेपलाञ्चोक, सिन्धुली र रामेछापको संयुक्त सुरक्षा बैठकले मनसुन सक्रिय अवस्थामा नै रहेकाले विपद्को अवस्था सिर्जना हुन नदिन थप ३० दिन निजी र सार्वजनिक...
काठमाडौं। पहिरोका कारण जयपृथ्वी राजमार्ग अवरुद्ध भएको छ । जयपृथ्वी राजमार्गको बझाङखण्ड पहिरोले अवरुद्ध भएको हो । आज बिहान साढे ५ बजे बझाङ छबिसपाथीभेरा गाउँपालिका–१ बालुवाटार र जयपृथ्वी नगरपालिका–७ तमैल, माल्लाभिरस्थित जयपृथ्वी राजमार्गमा सडक माथिबाट पहिरो खस्दा राजमार्ग अवरुद्ध भएको...
काठमाडौं। राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले रुपन्देही–३ मा आगामी कात्तिक १७ गते हुने उपनिर्वाचनमा उम्मेदवार छनोट विधि आगामी बैठकले टुङ्ग्याउने निर्णय गरेको छ । बिहीबार पार्टी कार्यालय वनस्थलीमा बसेको सचिवालय बैठकले योग्य उम्मेदवार छनोट गर्ने प्रस्ताव पेस भएको हो ।...
काठमाडौँ। सामाजिक सञ्जालमा गायिका एलिना चौहानबारे अमर्यादित कमेन्ट गरेको आरोपमा एकजना पक्राउ परेका छन् । प्रहरीको साइबर ब्युरोको टोलीले गुञ्जन राई नाम गरेको व्यक्तिलाई ललितपुरबाट पक्राउ गरेको हो । एलिनाले चार जनाविरुद्ध ब्युरोमा उजुरी दिएकी थिइन् । उनीहरूमध्ये केही विदेशमा रहेको...
काठमाडौँ। नेपाली बजारमा आज बिहीबार पनि सुन–चाँदीको मूल्य बढेको छ। बुधबार प्रतितोला एक हजार दुई सय रूपैयाँ बढेको सुनको भाउ यसदिन प्रतितोला चार सय रूपैयाँ बढेको हो। नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार आज सुनको भाउ प्रतितोला एक लाख ९२ हजार एक...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology