बुधबार, अशोज २८, २०८३
Follow us:
मुख्य समाचार

काठमाडौँ। कालिमाटी तरकारी बजार विकास समितिले आज (सोमबार) का लागि तरकारी तथा फलफूलहरुको थोक मूल्यसूची सार्वजनिक गरेको छ। कालिमाटीमा आज कतिपय तरकारीको मूल्य बढेको छ भने केही तरकारीको मूल्य घटेको छ। हिजोको तुलनामा आज काउली, गोलभेँडा, भिन्डीसहितका तरकारीको मूल्य घटेको...

कति छ तरकारीको मूल्य?

काठमाडौँ। अभिनेता सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुबन्धित भएका छन्। कृषा चौंलागाईंले निर्देशन गर्ने फिल्मको भदौबाट जापानदेखि सुरु हुँदैछ। फिल्ममा यसअघि कलाकार केदार घिमिरे पनि फाइनल भइसकेका छन्। जापानीज अभिनेत्री रुजेल इचिमियाले पनि काम गर्ने पक्का भइसकेको छ। फिल्म ‘पिताम्बर’पछि कृषा र...

सौगात मल्ल फिल्म ‘जहाजैमा’मा अनुबन्धित

काठमाडौँ । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानबाट उत्तर तर्फ पश्चिम नेपालको केही नजिक रहेको छ। मौसम पूर्वानुमान महाशाखाका अनुसार हाल देशभर साधारणतया देखि पूर्णतया बदली रहेको छ । कोशी प्रदेश, बागमती...

काठमाडौँसहित विभिन्न स्थानमा आज भारी वर्षाको सम्भावना

काठमाडौं। साताको पहिलो कारोबार दिन आइतबार नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकमा उत्साहजनक वृद्धि देखिएको छ । बजार परिसूचक २६.५३ अङ्कले बढेर २ हजार ६२२ दशमलव २८ को विन्दुमा पुगेर बन्द भएको छ। यो १।०२ प्रतिशतको वृद्धि हो । आइतबार दिनभरको...

सेयर बजार २६ अङ्कले बढ्यो

काठमाडौँ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले पश्चिम नेपालका विभिन्न १२ जिल्ला आज आइतबार र सोमबार भारी वर्षाबाट उच्च जोखिममा रहेको जनाएको छ। प्राधिकरणका प्रवक्ता सुरेन सुनारले जल तथा मौसम विज्ञान विभागका अनुसार पश्चिम नेपालका विभिन्न क्षेत्रमा अति भारीसम्म...

आज र भोलि विभिन्न १२ जिल्लामा भारी वर्षा हुने सम्भावना

काठमाडौँ। संघीय संसद्का दुवै सदनको बैठक बस्दैछ । प्रतिनिधिसभाको बैठक आज अपराह्न १ः०० बजे संघीय संसद् भवन नयाँ बानेश्वरमा बस्नेछ । आजको बैठकमा निजामती विधेयक पारित गर्ने कार्यसूची तय भएको छ। मुलुक सङ्घीय संरचनामा गए पनि प्रशासनिक सङ्घीयता कार्यान्वयनमा जटिलता...

प्रतिनिधिसभाको बैठक बस्दै, निजामती विधेयक पारित गर्ने कार्यसूची तय

काठमाडौँ। प्रत्येक वर्ष असार १५ गते मनाइने धान दिवस आज खेतमा काम गरी दही चिउरा खाएर मनाइँदै छ । कामको चटारोले थकित भएका किसान शक्ति प्राप्तिका लागि दही चिउरा खान्छन् । यसबेला दही चिउराले शरीरमा शीतलता भई शक्ति सञ्चय हुने...

आज असार १५ : धान दिवस र दही चिउराको सांस्कृतिक पर्व मनाइँदै

काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। जसको प्रभावले हाल गण्डकी, कर्णाली, लुम्बिनी र सुदूरपश्चिम प्रदेश लगायत देशका बाँकी पहाडी भूभागमा आंशिकदेखि साधरणतया बदली रहेको छ। कोशी, गण्डकी, लुम्बिनी, कर्णाली, बाग्मती प्रदेशका थोरै स्थानहरूमा तथा...

कहाँ कहाँ पर्दैछ पानी?

काठमाडौं। बलिउड अभिनेत्री शेफाली जरीवालाको मृत्युको कारण अझै स्पष्ट नभएको मुम्बई प्रहरीले बताएको छ। पोस्टमार्टमका लागि उनको शव अस्पताल लगिएको छ। उनी ४२ वर्षकी थिइन्। मुम्बई प्रहरीले भनेको छ, ‘प्रहरीलाई शुक्रबार राति १ बजे यसबारे जानकारी प्राप्त भयो। उनको शव...

अभिनेत्री शेफाली जरीवालाको निधन

© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology