काठमाडौं। जनमत पार्टीले सचिवालय बैठक बोलाएको छ। मधेसमा सरकारको नेतृत्वकर्ता दल जनमतलाई नै बाइपास गरेर बजेट ल्याउने काम भएको भन्दै आक्रोशित उक्त पार्टीले आइतबार दिउँसो १ बजेका लागि सचिवालय बैठक बोलाएको हो । जनमतका प्रवक्ता डा शरदसिंह यादवले सचिवालय बैठक...
इलाम। इलाममा अर्गानिक चियाको प्रदर्शनी तथा ‘टि टेस्टीङ’ कार्यक्रम सम्पन्न भएको छ।आज इलाम चोक बजारमा आयोजित सो कार्यक्रममा विभिन्न अर्गानिक चिया उत्पादन कम्पनीहरूले आफ्नो उत्पादनको प्रदर्शनी तथा स्वाद परीक्षण गराएका थिए। नेपाल सरकार, राष्ट्रिय चिया तथा कफी विकास बोर्ड अन्तर्गतको...
काठमाडौं। बिहीबार नेप्से परिसूचक घटेको छ।नेप्से ४।४५ अंकले घटेर २५९५।७४ विन्दुमा बन्द भएको छ। यसदिन कारोबार रकम भने केही बढेको छ। बुधबार पाँच अर्ब ९४ करोड रूपैयाँको कारोबार भएकोमा बिहीबार सात अर्ब ७८ करोड रूपैयाँको कारोबार भएको छ। अघिल्लो दिनको तुलनामा...
काठमाडौँ। आगामी तीन दिनभित्र नेपालका प्रमुख नदीहरूको जलसतह बढ्ने पूर्वानुमान गरिएको छ। कोशी, नारायणी, कर्णाली, महाकाली र तिनीहरूका प्रमुख सहायक नदीहरू साथै कन्काई, कमला, बागमती, पूर्वी राप्ती, पश्चिम राप्ती, र बबई नदीहरूमा जलसतह सतर्कता तहभन्दा तलै भए क्रमशस् बढ्दै...
नवलपरासी। बर्दघाट सुस्ता पश्चिम नवलपरासी करदाता सेवा कार्यालय नवलपरासीले चालु आर्थिक वर्ष २०८१र८२ को ११ महिनाको अवधिमा कुल ९२ करोड ५२ लाख राजस्व संकलन गरेको छ। चालु आवमा कार्यालयले साउनदेखि जेठ मसान्तसम्म कुल एक अर्ब ३८ करोड रुपैयाँ राजस्व संकलन...
काठमाडौँ। प्रधानमन्त्री केपी शर्मा ओली युरोपेली मुलुक स्पेनको औपचारिक भ्रमणका लागि नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आगामी शनिबार त्यसतर्फ जाँदै छन्। उनले स्पेनको औपचारिक भ्रमणका क्रममा त्यहाँ यही असार १६ देखि १९ गतेसम्म आयोजना हुने ‘विकासका लागि वित्तसम्बन्धी चौथो अन्तर्राष्ट्रिय सम्मेलन’मा...
काठमाडौँ। नेपाल राष्ट्र बैंकले आज (बिहीबार) का लागि विदेशी मुद्राहरुको विनिमयदर निर्धारण गरेको छ। आज अमेरिकी डलर, अस्ट्रेलियन डलर, युरो, पाउन्ड, कुबेती र बहराइन दिनारसहित सबैजसो विदेशी मुद्राको मूल्य बढेको छ। हिजो बढेको युरो, पाउन्ड र अस्ट्रेलियन डलरको मूल्य आज पनि...
काठमाडौँ। हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । जसको प्रभावले हाल कर्णाली प्रदेश र सुदूरपश्चिम प्रदेश लगायत बाँकी प्रदेशको पहाडी भूभागमा साधरणतया बदली रही बाँकी भूभागमा आंशिक बदली देखि मौसम मुख्यतया सफा रहेको छ। कर्णाली...
काठमाडौं । इरानबाट थप चार नेपालीको उद्धार भएको छ। दिल्लीस्थित नेपाली दुताबासका अनुसार इरानको मसादबाट चार जना नेपाली दिल्ली आइपुगेका हुन् । उनीहरुलाई दूतावासका अधिकारीहरू र भारतको विदेश मन्त्रालयका प्रतिनिधिहरूले विमानस्थलमा स्वागत गरेका थिए । उनीहरू आजै नेपालको बुटवल प्रस्थान गर्ने...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology