काठमान्डौं असार ३ । नेपाल सरकार, ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले प्राथमिकताका साथ “जलस्रोत ऐन, २०८३, अघि बढाइएको छ। विगत लामो समयदेखि प्रतीक्षारत रहेको यस ऐनले संघीय संरचनाको मर्मअनुसार संघ, प्रदेश र स्थानीय तहबीच जलस्रोतको अधिकार, कर्तव्य र जिम्मेवारीलाई स्पष्टता...
काठमाडौँ, २ असार — चिकित्सा शिक्षा आयोगले छात्रवृत्ति अनुदानसम्बन्धी कार्यविधि, २०८३ स्वीकृत गरी जारी गर्ने निर्णय गरेको छ। प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा आज प्रधानमन्त्री वालेन्द्र शाहको अध्यक्षतामा बसेको आयोगको बैठकले उक्त निर्णय गरेको हो। प्रधानमन्त्रीका प्रेस तथा अनुसन्धान विज्ञ दीपा...
२८ जेठ, काठमाडौं । सर्वोच्च अदालतले शैक्षिक संस्था तथा अस्पतालहरू अवस्थित प्रदर्शनीमार्ग क्षेत्रमा सार्वजनिक आवागमन अवरुद्ध हुने गरी सभा, भेला, आन्दोलन, नाराजुलुस तथा प्रदर्शनलगायतका गतिविधि नगर्न निर्देशनात्मक आदेश जारी गरेको छ। नेपाल ल क्याम्पसका विद्यार्थी विवेक चौधरीले नियमित रूपमा हुने...
वीरगञ्ज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) पर्साको जिल्ला अधिवेशनबाट प्रतिनिधिसभा सदस्य बुद्धि बहादुर पन्त (हरि पन्त) जिल्ला सभापतिमा निर्वाचित भएका छन्। पार्टी संगठनलाई थप सुदृढ, सक्रिय र जनमुखी बनाउने प्रतिबद्धतासहित सम्पन्न अधिवेशनबाट पन्त जिल्ला सभापतिमा चयन भएका हुन्। यसअघि पनि...
काठमाडौँ । अब निजामती कर्मचारीहरूले प्रदेश स्तरमै निजामती कर्मचारी अस्पतालको स्वास्थ्य उपचार सुविधा पाउने भएका छन् । भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले निजामती कर्मचारी अस्पताल(सिभिल अस्पताल, काठमाडौँ)को सेवा प्रदेशस्तर सम्म विस्तार गर्ने नीति अनुसार प्रदेश अस्पतालहरूबाटै...
काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सभापति रवि लामिछाने पाँच दिने भारत भ्रमण पूरा गरी स्वदेश फर्किएका छन्। उनी बिहीबार त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमार्फत काठमाडौं आइपुगेका हुन्। भारतीय जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा जेठ १८ गते भारत...
काठमाडौं, जेठ २१ भूमि व्यवस्था, सहकारी संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले अध्ययन बिदा तथा असाधारण बिदामा रहेका केही निजामती कर्मचारीहरू बिदा अवधि समाप्त भएपछि सम्बन्धित कार्यालयमा नियमित रूपमा हाजिर नभएको, लामो समयदेखि कार्यालयको सम्पर्कमा नरहेको तथा राष्ट्रिय किताबखाना...
काठमाडौं । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले ले विद्युत् महसुलमा लगाइएको मूल्य अभिवृद्धि कर (भ्याट) कायम रहने स्पष्ट पार्दै आम उपभोक्तालाई अनावश्यक भार नपर्ने गरी राहतका उपायहरू अघि बढाइने बताएका छन्। सोमबार नेपाल आर्थिक पत्रकार संघ (नाफिज)ले आयोजना गरेको बजेटसम्बन्धी अन्तरक्रिया...
काठमाडौँ । रास्वपाका सभापति रवि लामिछाने पाँच दिने औपचारिक भ्रमणका लागि आज मंगलबार भारत प्रस्थान गर्दै छन् । भारतको सत्तारुढ दाल जनता पार्टी (भाजपा) का अध्यक्ष नितिन नवीनको निमन्त्रणामा उनी जेष्ठ १९ देखि २२ गते सम्म भारत भ्रमणमा रहने भएका...
© copyright 2026 and all right reserved to Satya Khabar Nepal. Developed By Bitcraft Technology